Browsing Category
अन्तर्राष्ट्रिय
सार्स महामारी भन्दा भयानक भयो कोरोना महामारी, हुबेइमा मात्रै ७८८ जनाको मृत्यु
चीनमा महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या सन् २००३ मा फैलिएको सार्स महामारी भन्दा बढी भएको छ ।
चीनको हुबेइ प्रान्तमा मात्रै ज्यान गुमाउनेको संख्या ७८८ पुगेको छ । हुबेइ प्रान्तको वुहानमा!-->!-->!-->…
कोरोना भाइरस नियन्त्रण जटिल बन्दै, ३० हजार संक्रमित ५ सय ६५ को मृत्यु
काठमाण्डौं - चीनको वुहान शहरबाट सुरू भएको कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढिरहेको छ ।
हालसम्म करिब ३० हजार कोरोना भाइरस संक्रमित भएको तथ्यांक सार्वजनिक भएको छ । बिहीवार बिहानसम्म मृत्यु हुनेको संख्या ५६३ पुगेको चीनिया समाचार संस्था!-->!-->!-->…
कोरोनाभाइरस: हङ्कङका अस्पतालमा हडताल, चीनसँगको सीमा पूरै बन्द गर्न माग
कोरोनाभाइरसको सङ्क्रमणको जोखिम घटाउन आवश्यक भएको भन्दै हङ्कङस्थित अस्पतालमा कार्यरत सयौँ कर्मचारीहरूले मुख्यभूमि चीनसँगको सीमा पूरै बन्द गर्न मागसहित हडताल सुरु गरेका छन् ।
हङ्कङले सीमावारिपारि गर्ने रेल र फेरी सेवा बन्द!-->!-->!-->…
चीनको सिचुवान केन्द्रविन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प
कोरोना भाइरसको संक्रमणका कारण संकट बेहोरीरहेको चीन अर्को समस्यामा फसेको छ । सोमबार बिहान चीनको सिचुवान केन्दविन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन ।
भूकम्पका कारण ठूलो भौतिक क्षति नभएको!-->!-->!-->…
थाइल्यान्डमा गरियो एचआइभी र फ्लूको औषधि दिएर कोरोना संक्रमितको सफल उपचार
थाइल्यान्डमा कोरोना भाइरसको बिरामी निको पार्ने औषधि पत्ता लागेको छ । राजाभिथी अस्पतालका डाक्टर क्रियांग्स एटिपार्नविचले सो औषधि पत्ता लगाएका हुन् ।
आइतबार त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार चीनबाट आएकी एक जना कोरोना!-->!-->!-->…
गुजरात दंगाका दोषीहरुले धमाधम जमानतमा रिहा हुन कसरी पाइरहेका छन् ?
गुजरातको सरदारपुर दंगा मुद्दामा १४ दोषीहरुलाई जमानत दिने सर्वोच्च अदालतको फैसला आश्चर्यजनक छ । यी दोषीहरुलाई पूरै सुनुवाइपछि २००२ को दंगामा ३३ निर्दोष मुसलमानहरुलाई जिउँदै जलाएकोमा दोषी पाइएको थियो । मारिनेहरुमा १७ महिला र २ बालबालिका थिए!-->…
पहिलो पटक चीनबाहिर कोरोना भाइरस संक्रमितको ज्यान गयो
फिलिपिन्समा चीनबाहिर कोरोना भाइरसबाट संक्रमित एक बिरामीको मृत्यु भएको छ ।
फिलिपिन्समा कोरोना भाइरसबाट एक जनाको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ ।
चीनबाहिर यस भाइरसबाट सङ्क्रमित बिरामीको मृत्यु भएको यो पहिलो घटना हो ।
!-->!-->!-->!-->!-->!-->!-->…
चीनमा कोरोना भाइरसबाट २५९ को मृत्यु, ११ हजार ७९१ प्रभावित
काठमाण्डौं - विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेहरुको संख्या शनिबारसम्ममा २ सय ५९ पुगेको छ ।
चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको संख्या भने ११ हजार ७ सय ९१ पुगेको छ ।
चीनको!-->!-->!-->!-->!-->…
बिहारको चम्पारणबाट कन्हैया कुमार पक्राउ
वामपन्थी नेता तथा जेएनयू विद्यार्थी संघका पूर्वअध्यक्ष कन्हैया कुमारलाई बिहारको चम्पारणबाट प्रहरीले नियन्त्रणका लिएको छ ।
आफ्ना समर्थकसहित बिहीबार भितिहरवाको गान्धी स्मारण संग्रहालतर्फ गइरहेका समयमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।!-->!-->!-->…
कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या १०६ पुग्यो, ४ हजार बढी संक्रमित
चिनियाँ अधिकारीहरूले नयाँ कोरोनाभाइरसका कारण १०६ जनाको मृत्यु भएको छ ।
सो भाइरसबाट ४ हजार जनाभन्दा बढी सङ्क्रमित भएको बताएका छन् ।
यसैबीच भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ ।
भाइरस शुरू भएको वुहान शहर!-->!-->!-->!-->!-->!-->!-->…