Browsing Category

अन्तर्राष्ट्रिय

मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदद्वारा राजीनामा

मलेसियाका प्रधानमन्त्री महाथिर मोहोम्मदले केही समय अगाडि मात्र त्यहाँका राजासमक्ष राजीनामा दिएका छन् । ९४ वर्षीय महाथिर २०१८ मा प्रधानमन्त्री घोषित हुँदा विश्वकै सबैभन्दा जेष्ठ प्रमुखका रुपमा रहेका थिए । त्यतिबेला उनले अरबौँ डलर घोटाला

अन्ततः बन्यो कोरोना भाइरस विरुद्धको भ्याक्सिन

काठमाण्डौं - कोभिड – १९ नाम दिइएको कोरोना भाइरस विरुद्धको भ्याक्सिन छिमेकी मुलुक भारतमा बनेको छ । अर्को छिमेकी मुलुक चीन कोरोना भाइरसको चपेटामा रहेको समयमा कोरोना भाइरस विरुद्ध भ्याक्सिन तयार भएको सार्वजनिक भएको हो । पुनेस्थित सेरम

दिल्लीको मुख्यमन्त्रीमा केजरीवालको ह्याट्रीक

अरविन्द केजरीवालले भारतको राजधानी दिल्लीको मुख्यमन्त्रीमा ह्याट्रीक गरेका छन । आम आदमी पार्टीका संयोजक केजरीवालले आइतबार दिल्लीको रामलीला मैदानमा भएको समारोहमा मुख्यमन्त्रीको सपथ लिएका हुन । उनलाई उपराज्यपाल अनिल बैजलले पद तथा

मालीमा हतियारधारी समूहको हमलामा ४० मारिए

मालीको मोप्ती क्षेत्रस्थित आदिवासी बासिन्दाको बाहुल्य रहेको एक गाउँमा हतियारधारी समूहको आक्रमणमा ४० जनाको मृत्यु भएको जनाएको छ । यसमा ९ जना सुरक्षाकर्मी पनि संलग्न रहेका छन् । ओगोसगु गाउँमा शुक्रबार बिहान हतियारधारी समूहले एक्कासी

कोरोना भाइरस: ज्यान गुमाउनेको संख्या १३५७ पुग्यो

एकै दिन २४२ ले ज्यान गुमाए काठमाण्डौं - विश्व स्वास्थ संगठनले कोभिड – १९ नाम दिएको नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १३५७ पुगेको छ । चिनियाँ अधिकारीहरूका अनुसार हुवेइमा कोभिड – १९ का कारण बुधबार मात्रै २४२ जनाको मृत्यु

१६ फेब्रुअरीमा मुख्यमन्त्रीको शपथ लिँदै केजरिवाल

आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरिवालले दिल्लीको मुख्यमन्त्रीको शपथ १६ फेब्रुअरी लिने भएका छन् । उनी दिल्लीको तेस्रोपटक मुख्यमन्त्री बन्न लागेका हुन् । शपथग्रहण समारोह रामलीला मैदानमा आयोजना हुनेछ । आप दिल्ली विधान सभाको चुनावमा

दिल्लीमा भाजपाको हार तय, दुई बर्षमा एनडीए आठ राज्यमा पराजित

एजेन्सी - २०१९ को अन्त्यमा झारखण्ड र अब २०२० को पहिलो विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी र ऊ नेतृत्वको एनडीए गठबन्धनले पराजयको सामना गर्नुपरेको छ । आम अनुमान विपरीत लोकसभा निर्वाचनमा सानदार प्रदर्शन गरिरहेको भाजपा नेतृत्वको एनडीएको

कोरोनाभाइरस महामारी:वुहानमा मात्रै १४ हजार लाश जलाएको आशंका

काठमाण्डौं - चीनबाट फैलिएको कोरोना भाइरस बाट अहिलेसम्म करिब ४४ हजार संक्रमित भएको र १ हजार भन्दा धेरैको मृत्यु भएको आधिकारिक तथ्यांक सार्वजनिक भएको छ । कुल संक्रमितमध्ये ४० हजार भन्दा धेरै संक्रमित चीनमै रहेको तथ्यांकमा उल्लेख छ ।

दिल्लीमा चलेन मोदीको जादु, आम आदमी पार्टीको स्पष्ट बहुमत आउने संकेत

एजेन्सी - २२ बर्षदेखिको दिल्लीको सत्तामा पुनरागमन गर्ने भाजपाको सपनालाई सपनामै सिमित राख्दै अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी स्पष्ट बहुमत तर्फ अगाडि बढिरहेको छ । बिहान ११:३० सम्मको मतगणनाको प्रारम्भिक रुझान हेर्दा आम आदमी

दिल्ली विधान सभा निर्वाचन : ‘आप’लाई दुई तिहाई सिट हासिल हुने प्रक्षेपण

एजेन्सी - भारतको राजधानी नयाँ दिल्लीमा विधानसभाका लागि शनिबार (२५ माघ) सम्पन्न निर्वाचनमा ५७ प्रतिशत मत खसेको छ । दिनको पाँच बजेसम्म जम्मा ४४ प्रतिशत मत खसेको जानकारी गराइए पनि त्यसपछि मतदानमा उल्लेख्य सहभागिता बढेको भारतीय निर्वाचन आयोगले