Browsing Category

खेलकुद

जुरिक नेपाल स्पोर्ट्स क्लब स्वीजरल्याण्डले भलिबल आयोजना गर्ने,

'जुरिक नेपाली स्पोर्ट्स क्लब' जुरिक स्विट्जरल्याण्डको आयोजनामा यही आउदो सेप्टेम्बर 15 तारीख आइतबार  जुरिकमा भलिबल प्रतियोगिता हुने भएकोछ । "खेलनै स्वास्थको धन हो" भन्ने मुल नाराका साथ आयोजना हुन लागेको भलिबल खेलमा सहभागिताका लागि खेलाडिहरु…

जुरिक नेपाली स्पोर्ट्स क्लबको तेश्रो ‘पिङ्ग पोङ्ग प्रतियोगिता’ सम्पन्न

जुरिक नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्वीजरल्याण्डले “ तेर्सो पिङ्ग पोङ्ग प्रतियोगिता ” सम्पन्न गरेको छ। २०२४ जुलाई ६ शनिवारका दिन स्विट्जरल्याण्डको जुरिखमा आयोजित पिङ्ग पोङ्ग प्रतियोगितामा बासेल क्लबका प्रबिण मगर प्रथम भएकाछन ।…

जर्मनीलाई हराउदै स्पेन युरो कपको सेमी फाइनलमा

आयोजक राष्ट्र जर्मनीलाई २-१ ले हराएर स्पेन युरो २०२४ को सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । दोस्रो हाफको ५१ औँ मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । एक गोलले स्पेन जित नजिक पुगेको अन्तिम समयमा ८९ औँ मिनेटमा फ्लोरियन…

बेल्जियमका नेपाली एबम भुटानिज सिनियर खेलाडीहरु फूटबल खेल्न अमेरिका जादै,

बेल्जियमका ४० बर्ष माथिका फूटबल खेलाडिहरु अमेरिकाको पेन्सल्भेनियामा हुने फूटबल प्रतियोगितामा भाग लिन जाने भएकाछन । यसियन रेफुजिज युनाइटेड (एआरयु) अमेरिकाले आयोजना गरेको केएस मेमोरियल भेटरान्स च्याम्पियनसिपमा सहभागि हुन बेल्जियमको टिम त्यता…

नेपाली युबा फुटबलर गोरख घले रोयाल स्पोर्टिङ आन्दरलेख्तमा अनुबन्धित,

नेपाली मुलका युबा फूटबलर गोरख घले बेल्जियमको ए डिभिजनको फुटबल क्लब रोयाल स्पोर्टिङ आन्दरलेख्तमा अनुबन्धित भएकाछन । गत साता घले र क्लब बीच आगामी तीन बर्षका लागि खेल्ने गरी आधिकारिक सम्झौता भएकोछ । आठ बर्षको उमेरमा फूटबल खेल्न सुरु गरेका…

नेपाली युबा फुटबलर गोरख घले रोयाल स्पोर्टिङ आन्दरलेख्तमा अनुबन्धित ,

नेपाली मुलका युबा फूटबलर गोरख घले बेल्जियमको 'ए' डिभिजनको फुटबल क्लब रोयाल स्पोर्टिङ आन्दरलेख्तमा अनुबन्धित भएकाछन । गत साता घले र क्लब बीच आगामी तीन बर्षका लागि खेल्ने गरी आधिकारिक सम्झौता भएकोछ । आठ बर्षको उमेरमा फूटबल खेल्न सुरु गरेका…

क्रिकेटर संदीप लामिछानेले पाए बलात्कार मुद्दामा सफाई

बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको प्रवक्ता विमल…

जुरिक नेपाली स्पोर्ट्स क्लब स्वीजरल्याण्डले आउने जुलाईमा “ तेर्सो पिङ्ग पोङ्ग प्रतियोगिता ” आयोजना…

नेपाल तथा स्वीसमा खेलकुद तथा बिभिन्न सामाजिक कार्यक्रम गर्दै आएको जुरिक नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्वीजरल्याण्डले जुरीकमा “तेर्सो पिङ्ग पोङ्ग (Table Tennis) प्रतियोगिता २०२४” को आयोजना गर्ने भएको छ। त्यस्तै प्रकारले आगामी दिनहरुमा पनि…

कोरियामा सम्पन्न ग्लोबल स्पोर्टस टुरिज्म मेलामा अन्तरराष्ट्रिय पर्बत समाजले गर्यो खेलकुद सम्झौता,

दक्षिण कोरियाको राजधानी सियोलमा सम्पन्न ‘स्पोर्टस ग्लोबल टुरिजम २०२४’ गोष्ठीमा अन्तरास्ट्रिय स्तरमा नेपालका युवा खेलाडीको वृत्ति विकासको लागि अन्तरास्ट्रिय पर्बत समाज लगायतका संस्थाहरुले आर्थिक,भौतिक र नैतिक सहयोग र सहकार्यको गर्ने भएका छन…

एसीसी वुमन्स प्रिमियर कपमा नेपालले भुटानलाई हरायो

एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले आइतबार भुटानलाई ८ विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६५ रनमात्र…