Browsing Category
प्रवास
बेल्जियममा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस,
नेपाली जनसंपर्क समिति बेल्जियमले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा अन्तरकृया सहित जलपान कार्यक्रमको आयोजना गरेकोछ । नेपाली काङ्रेसका संस्थापक नेता बिश्वेस्वर प्रशाद कोइराला भारतमा लामो निर्बासन पछि राष्ट्रिय एकता र मेलमिलापको नीति…
जयनेपाल फाउन्डेसनको अष्ट्रेलिया च्याप्टर बिस्तार ,
अष्ट्रेलिया, १५ जनवरी।
जयनेपाल फाउन्डेसन अष्ट्रेलिया च्याप्टरलाई आजको बैठकबाट पूर्णता दिएको छ । डा. डिल्ली बन्जाडे अध्यक्ष र अभिमन्यु केसीलाई कार्यकारी सचिव चयन गरेर गठन भएको अस्ट्रेलिया च्याप्टरको बोर्ड सदस्यहरुमा डा. राजु अधिकारी,…
तमु समाज साइप्रसको ल्होसार सम्पन्न,
शास्त्र हराए संस्कार हराउछ , संस्कार हराए संस्कृति हराउछ , संस्कृति हराए मानव जातिको अस्तित्व नै हराउछ"
( "प्ये म्हस्याँ छ्य म्हमु , छ्य म्हस्याँ ल्हु म्हमु , ल्हु म्हस्याँ म्हि म्हमु " ) भन्ने शंदेशमुलक नाराका साथ तमु समाज साइप्रसले तमु…
बेल्जियमको टप मोडेल प्रतियोगिताको फाइनलमा नेपाली बालिका स्तुती बस्नेत,
बेल्जियमको टप मोडेल प्रतियोगिताको फाइनलमा नेपाली बालिका स्तुती बस्नेत नेपाली बालिका स्तुती बस्नेत बेल्जियमको मोडेल किड्स प्रतियोगितामा फाइनल राउन्डमा प्रबेश गरेकीछिन ।
बेल्जियमको लुभेन शहरमा बस्ने बुद्द बस्नेत र सुनीता बस्नेतकी छोरी…
जय नेपाल इन्टरनेशनल फाउन्डेसनका ८ च्याप्टर गठन
अमेरिका । अमेरिका, अस्ट्रेलिया र हंगकंग समेत जय नेपाल इन्टरनेशनल फाउन्डेसनका ८ वटा च्याप्टरहरू गठन गरिएका छन् ।
आइतबार जुम मिटिङ मार्फत सञ्चालन भएको च्याप्टर घोषणा कार्यक्रममा संयुक्त राज्य अमेरिकामा नर्दर्न क्यालिफोर्निया च्याप्टर,…
कान्ती अधिकारीको अध्यक्षतामा नेपाली मिलन केन्द्र एन्टवेरपेनको नयाँ कार्यसमिति
नेपाली कला संस्क्रितिको संरक्षण र सम्बर्धन गर्नका लागि सन २००९ मा बेल्जियमको अन्तवेरपेनमा स्थापित सामाजिक संस्था नेपाली मिलन केन्द्रको अध्यक्षमा कान्ती अधिकारी चयन हुनु भएकोछ ।
आइतबार सम्पन्न भएको संस्थाको सातौ अधिबेशनले अध्यक्षमा…
युरोपमा फेरिँदै नेपालीको हैसियत
काठमाडौँ \ मित्रलाल पाण्डे सन् २००७ मा अध्ययनका लागि डेनमार्क पुग्दा विद्यार्थीले काम गर्न नपाइने अवस्था थियो । बल्लतल्ल पढाइ खर्च जुटाएर त्यहाँ पुगे पनि काम गरेर बस्न, कमाउन सक्ने वातावरण डेनमार्क जस्तै अन्य युरोपेली मुलुकमा पनि थिएन ।…
नेपाली जनसंपर्क समिति बेल्जियमको सभापतिमा सुभाश गुरुङ्ग
नेपाली काङ्रेसको प्रबासी संगठन नेपाली जन संपर्क समिति बेल्जियमको सभापतिमा आगामी दुई बर्षका लागि सुबाश गुरुङ चयन् भएकाछन । नेपाली जनसंपर्क समिति बेल्जियमको सन २०२१ को अक्टुबर २९ तारिख सम्पन्न पाँचौं अधिवेशनमा सभापतिका प्रत्यासीहरु पूर्ण…
चितवन सहायता कोष ( क्याट ) बेल्जियममा ईश्वरी प्रशाद कंडेल
सन २००५ मा स्थापना भएर परोपकारी एबम सामाजिक अभियानमा सकृय बेल्जियम स्थित सामाजिक संस्था चितवन सहायता कोष (क्याट बेल्जियम) को लुभेनमा सम्पन्न १६ औ बार्षिक साधारण सभा तथा आठौं अधिबेशनले इश्वरी प्रशाद कंडेलको अध्यक्षतामा १६ सदस्ययी कार्यसमिति…
एनआरएनए निर्वाचनमा धाँधली भएको ठहर, पुनः निर्वाचन गर्न माग
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा समूहले गत अक्टोबरमा भएको अनलाइन निर्वाचनमा धाँधली भएको बताउंदै पुन: निर्वाचन गर्न माग गरेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष शर्माले अनलाइन निर्वाचनमा योजनाबद्ध…