Browsing Category
एनआरएनए
सानो लगानिमा पनि इमान्दार भएर मिहिनेत गरे सफलता पाउन सकिन्छ – सुबेदी
गैरआवासीय नेपाली संघ अमेरीकाका निवर्तमान अध्यक्ष बुद्धीसागर सुबेदीले ठुलो लगानीमा जोखिम पनि हुने भएका कारण नयाँ आप्रबासीले स-साना व्यवसाय शुरु गर्न सुझाव दिनुभएको छ ।
गैरआवासीय नेपाली संघ क्यानडाले आयोजना गरेको एक अन्तरक्रियामा…
एनआरएनए बेल्जियमको बसेल्स क्षेत्रीय समिती गठन,
एनआरएनए बेल्जियमको बसेल्स क्षेत्रीय समिती गठन भएकोछ ।
एनआरएनए वेल्जियमकी अध्यक्ष सीता सापकोटाको प्रमुख आतिथ्यतामा भएको भेलाले ब्रसेल्स संयोजक रबिन राई वान्तवाको संयोजकत्वमा सदस्य सचिव सुमिता भन्डारी सदस्यहरुमा हरि श्रेष्ठ, शृजना कट्टेल…
बेल्जियमको नेपाली समुदाय लक्षित चोरिका घटना बारे स्थानीय प्रहरी सँग एनआरएनए बेल्जियमको अन्तर्कृया,
एनआरएनए बेल्जियमले नेपालीहरुका घर फोडेर भैरहेका चोरिका घटनामा बेल्जियम प्रहरिको ध्यानाकर्षण गराउदै न्युनिकरणका लागि सहयोगको माग गरेकोछ । एनआरएनए बेल्जियमका पदाधिकारीहरु, श्रिंखलाबद्ध चोरिमा आफ्नो धनमाल गुमाएका पीडित नेपालीहरु, संघ…
गैर आबासीय नेपाली संघ बेल्जियमको अठारौ साधारणसभा सम्पन्न, उत्कृष्ट सामाजिक ब्यक्तित्वहरुलाई सम्मान,
गैर आबासीय नेपाली संघ बेल्जियमको अठारौ साधारणसभा सम्पन्न भएकोछ । १९ अगस्त सोमबार लुभेनमा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीको प्रमुख अतिथ्यता र गैरआवाशीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटाको सभापतित्व भएको बार्षिक…
एनआरएन बेल्जियमद्वारा अनलाइन नेपाली भाषा कक्षाको सुरुवात ,
गैर आबासीय नेपाली संघ बेल्जियमले प्रत्यैक आइतबार बालबालिकाका लागि नेपाली भाषा कक्षा सुरु गरेकोछ । अनलाइन माध्यमबाट पढाई हुने यस कक्षामा बेल्जियममा बसोबास गर्ने नेपाली मुलका करीब ३२ बालबालिकाहरु सहभागि भएकाछन ।
आईतवारको पहिलो कक्षामा…
एनआरएनहरुलाई नेपालमा हवाई यात्रा गर्दा नेपाली नागरिक सरह शुल्क तोक्न माग,
काठमाडौँ - नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैर आवासीय नेपाली नागरिकता प्राप्त एनआरएनहरुलाई नेपालमा हवाई यात्रा गर्दा नेपाली नागरिक सरह शुल्क तोक्न माग गरेका छन्।
शुक्रबार प्रतिनिधि सभामा बजेट विनियोजन सम्बन्धी छलफलमा भाग लिंदै…
नेपाली युबा फुटबलर गोरख घले रोयाल स्पोर्टिङ आन्दरलेख्तमा अनुबन्धित ,
नेपाली मुलका युबा फूटबलर गोरख घले बेल्जियमको 'ए' डिभिजनको फुटबल क्लब रोयाल स्पोर्टिङ आन्दरलेख्तमा अनुबन्धित भएकाछन । गत साता घले र क्लब बीच आगामी तीन बर्षका लागि खेल्ने गरी आधिकारिक सम्झौता भएकोछ । आठ बर्षको उमेरमा फूटबल खेल्न सुरु गरेका…
एनआरएनएका नेत्रित्वकर्ता डा बद्रि केसी र डा हेमराज शर्मालाई अदालतको मानहानी मुद्दा
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अभियानका दुई जना नेत्रित्वकर्ता बिध्याबारिधिहरु डा बद्रि केसी र डा हेमराज शर्मालाई सर्वोच्च अदालतको मानहानी गरेको आरोपमा अदालतको अपहेलना मुद्दा लागेकोछ ।
शर्मा र केसी बिरुद्ध अधिबक्ता श्यामक्रिष्ण…
गल्ती कमजोरि सच्याएर आपसि सहमति र सहकार्यका आधारमा एनआरएनएलाई एकतबाद्ध बनाउन गौतमको आग्रह,
बेल्जियमलाई कर्मथलो बनाएका नेपाली काङ्रेसका नेता एबम एनआरएन अभियान्ता गंगाधर गौतमले गैर आवासीय नेपाली संघलाई सहमति, सहकार्य र एकताका आधारमा सन्चालन गर्न आग्रह गरेकाछन ।
नेपालको सर्बोच्च अदालतले संस्थाको दशौ र एघरौ महाधिबेशनलाई बिधान…
एनआरएनएको निर्वाचन त्रुटिपूर्ण, युजर नेम र पासवर्डकै दुरुपयोग, सङ्घको वित्तीय सुशासनमा प्रश्न
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन त्रुटिपूर्ण भएको सरकार बाट गठन गरिएको छानबिन समितिले दिएको रिपोर्टमा उल्लेख गरिएको छ । निर्वाचनका क्रममा भेरो अनलाइन भोटिङ सिस्टमको संवेदनशील विवरण नै दुरुपयोग भएको समितिले प्रतिवेदनमा औँल्याएको…