ओली सरकार पञ्चायती पथमा : सांसद संग्रौला

काठमाण्डौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कि केन्द्रीय सदस्य एंब प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौला पन्तले बताएकी छन् । चारदीशा सँग कुरा गर्दै सांसद संग्रौलाले संसदको हिउँदे अधिबेशनमा सरकारले पेश गर्न तयार पारेको विशेष सेवा

ओलीको अबको रणनीति, उपेन्द्र यादवको जेल यात्रा !

काठमाण्डौं - राष्ट्रियसभा निर्वाचनको कार्यतालिका बाहिरीएको केही घण्टा भित्रै सत्ताको नेतृत्व गरीरहेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षीको भूमिकामा रहेको राष्ट्रिय जनता पार्टीकाबीच राष्ट्रियसभामा रिक्त हुन लागेका प्रदेश २ को ४

ओबामाले भने, ‘दुई वर्ष महिलालाई संसार चलाउन दिऊँ’

एजेन्सी - अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले महिलाहरू सक्षममात्रै नभई पुरुषको तुलनामा ‘अझ राम्रो’ रहेको बताएका छन् । केहि दिन अघि सिंगापुर पुगेका ओबामाले भने, ’संसारका सबै देशहरू महिलाले चलाउने हो भने निस्सन्देह मान्छेको जीवनस्तर र

सबैतिर सचिवै सचिव !

काठमाण्डौं - सरकारी नीति र निर्णयले मुलुकमा निजामती सेवाभन्दा बाहिर योग्य, दक्ष र सक्षम कुनै पनि नेपाली नरहेको सन्देश दिएको छ । कम्तीमा ३० वर्ष सरकारी कामकाजमा संलग्न भइसकेपछि अवकाश हुने र पेन्सन बुझेर बस्ने पुरानो चलन भए पनि अहिले

मन्त्रिपरिषद् बैठकका निर्णयः दुईजना सचिवको सरुवा

काठमाण्डौं - सरकारले दुईजना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव नारायणप्रसाद बिडारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

विवादास्पद विधेयक नल्याउन प्रधानमन्त्रीलाई देउवाको सुझाव

काठमाण्डौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषदसम्बन्धी विवादास्पद विधेयक नल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । बिहिबार विहान भएको भेटवार्तामा सभापति देउवा भने ‘विवादास्पद

तालिका बनाएर काम गर्न मुख्यमन्त्रीको निर्देशन

काठमाण्डौं - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेटको प्रभावकारी कार्यान्वयन गर्न समयसीमा बनाई काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । बिहिबार प्रदेश सरकार मातहतका जिल्लास्थित कार्यालय प्रमुख र स्थानीय तहका प्रमुख

हिउँदे अधिवेशनको रणनीति बनाउन कांग्रेस संसदीय दलको बैठक

आन्तरिक गुटबन्दी र भागबन्डामा रुमल्लीएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि (शुक्रबार) बाट सुरु हुने संसदको हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन संसदीय दलको बैठक बोलाएको छ । मध्याह्न १ बजे संसदीय दलको कार्यलय

प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ परेका छन् । प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीलाई कुटपिट गरेर घाइते बनाउने सोही नगरपालिका वडा नं. ३ का अध्यक्ष केशरमान विकलाई पक्राउ गरिएको

सभामुखमा नेम्वाङले बाजि मारे, उपसभामुख राजपालाई

काठमाण्डौं - लामो समयदेखि रिक्त रहेको सभामुख पदमा सत्तारूढ नेकपाको संसदीय दलका उपनेता समेत रहेका स्थायी कमिटी सदस्य सुवास चन्द्र नेम्वाङले बाजी मारेका छन । सत्तारूढ नेकपामा नयाँ सभामुखको लागि नेम्वाङको नाममा सहमति जुटेको छ ।