मनसुन थप सक्रिय, ३ दिनसम्म देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं : मंगलबारबाट तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहँदा मंगलबार कर्णाली, प्रदेशएक र मधेस प्रदेशका एकदुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र!-->!-->!-->…
पर्बत समाज बेल्जियमको पाँचौ अधिबेशन सम्पन्न, नन्दा गुरुङ्ग बनिन समाजको पहिलो महिला अध्यक्ष,
पर्बत समाज बेल्जियमको पाँचौ अधिबेशन नन्दा गुरुङ्ग ( दुर्गा ) को अध्यक्षतामा १७ सदस्यीय कार्य समिति निर्बिरोध निर्बाचित गर्दै सम्पन्न भएकोछ ।
गुरुङ्ग अध्यक्ष रहेको समितिको बरिष्ठ उपाध्यक्षमा दुर्गा तिवारी, उपाध्यक्षमा आश बहादुर!-->!-->!-->…
सरकारले अमेरिकालाई पठायो एसपीपीमा संलग्न नहुने पत्र
काठमाडौं : नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आवद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषद्ले गरेको निर्णय मन्त्रालयमार्फत अमेरिकी सरकारलाई!-->…
बजेट देश र जनताको पक्षमा छ, कसैलाई अनैतिक लाग्दैमा राजीनामा दिन्नँ : अर्थमन्त्री शर्मा
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा करका दर हेरफेर गर्ने अधिकार अर्थमन्त्रीमा निहीत रहेको बताएका छन ।
राष्ट्रियसभामा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शर्माले करका दर बढाउँदा देश र जनतालाई हित गर्यो कि!-->!-->!-->…
नवनियुक्त मन्त्रीहरुले सम्हाले कार्यभार, कसले के गरे पहिलो निर्णय ?
काठमाडौं : नेकपा एकीकृत समाजवादीका तर्फबाट नवनियुक्त मन्त्रीहरुले सोमबार पदभार सम्हालेका छन् । सोमबार राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गरेपछि नवनियुक्त मन्त्रीहरूले सिंहदरबारस्थित आ-आफ्नो मन्त्रालयमा गएर पदाभार सम्हालेका हुन् ।
पदभार!-->!-->!-->…
कैदीबन्दीले भोट हाल्न पाउने व्यवस्था गर्न सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले कैदीबन्दीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न आदेश दिएको छ ।
अदालतले आगामी प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीलाई समानुपातिकतर्फ मत हाल्ने व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो ।
काठमाडौं स्कुल अफ ल का!-->!-->!-->!-->!-->…
नवनियुक्त मन्त्रीहरुले लिए शपथ
काठमाडौं : नवनियुक्त मन्त्रीहरुले सोमबार राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको शपथ लिएका छन् ।
आइतबार नेकपा एकीकृत समाजवादीबाट मन्त्री हेरफेर भएपछि नयाँ मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिएका हुन् ।
एकीकृत!-->!-->!-->!-->!-->…
निवर्तमान श्रममन्त्री श्रेष्ठको दाबी- मन्त्री पदमा रहिरहन शक्तिकेन्द्र धाइनँ
काठमाडौं : निवर्तमान श्रम मन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री पदमा रहिरहनका लागि शक्तिकेन्द्र नधाएको दाबी गरेका छन् ।
श्रममन्त्रीबाट बिदा भएपछि सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले आठ महिना २१ दिन पदमा रहँदा कुनै पनि गलत!-->!-->!-->…
नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै
काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी फिर्ता जाने भएका छन् ।
बेरीलाई नामिबियाको राजदूतमा नियुक्त गरेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो प्रशासनका!-->!-->!-->!-->!-->…
अफगानिस्तानका भूकम्प प्रभावितका लागि राष्ट्रसंघको सहयोग
एजेन्सी : अफगानिस्तानका भूकम्प प्रभावितका लागि संयुक्त राष्ट्रसंघले एक करोड अमेरिकी डलर विनियोजन गरेको छ ।
राष्ट्रसंघको केन्द्रीय आपतकालीन प्रतिक्रिया कोष यूएनसीईआरएफले भूकम्पबाट प्रभावित अफगानिस्तानी जनतालाई सहयोग गर्न सो रकम!-->!-->!-->…