नागरिकता विधेयक पारित गर्न उच्च तहमा छलफल जारी : गृहमन्त्री खाँण
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता सम्बन्धी विधेयक पारित गर्नका लागि उच्च तहमा छलफल भइरहेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नागरिकता विधेयकको सम्बन्धमा!-->!-->!-->…
काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १४ पुग्यो
काठमाडौं : काठमाडौं उपत्यकामा हैजाको संक्रमण पुष्टि हुने बिरामीको संख्या १४ पुगेको छ ।
काठमाडौं उपत्यकामा १३ दिनको बीचमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
संक्रमितमध्ये आठ जना!-->!-->!-->!-->!-->…
बेरुजु फर्छ्यौटलाई अभियानका रुपमा अघि बढाउनुपर्छ : राष्ट्रपति भण्डारी
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बेरुजु फर्छ्यौटलाई अभियानका रुपमा अघि बढाइनुपर्ने बताएकी छन् ।
महालेखा परीक्षकको कार्यालयको ६४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आर्थिक अनुशासन पालनामा जोड दिँदै बेरुजु!-->!-->!-->…
ओलीको आरोप- एसपीपीसम्बन्धी पत्रमा मिति संशोधन गरियो
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी 'एसपीपी'सम्बन्धी पत्रमा मिति संशोधन गरिएको आरोप लगाएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा एसपीपीमा सहभागी हुने तत्कालीन प्रधानसेनापतिले लेखेको पत्रमा मिति संशोधन!-->!-->!-->…
बूढीगण्डकी जलविद्युत आयोजना बनाउन कम्पनी खोल्ने सरकारको निर्णय
काठमाडौं : बूढीगण्डकी जलविद्युत आयोजना बनाउन कम्पनी खोल्ने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनालाई कम्पनी मोडलमा अघि बढाउने निर्णय गरेको हो ।
ऊर्जा मन्त्रालयको!-->!-->!-->…
फेवातालको मापदण्ड घटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले फेवातालको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
मंगलबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पुरानै मापदण्ड कायम रहने गरी!-->!-->!-->…
वामदेवले घोषणा गरे नयाँ पार्टी, ७ उपाध्यक्ष, १५ स्थायी कमिटी र ७५ केन्द्रीय सदस्य रहने
काठमाडौं : वामदेव गौतमको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै गौतमले सो पार्टीको घोषणा गरेका हुन् ।
साविक नेकपामा अन्तरद्वन्द्व चर्किएपछि नेकपा!-->!-->!-->…
काठमाडौंको बागबजार, डिल्लीबजार र सानेपाको पानीमा भेटियो हैजाका जीवाणु
काठमाडौं : काठमाडौं उपत्यकामा प्रयोग भइरहेका सबैजसो पानीका स्रोतमा हैजाका जीवाणु ‘इकोलाई’ भेटिएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाले परीक्षण गरेका उपत्यकाका विभिन्न ठाउँको पानीका स्रोतमध्ये!-->!-->!-->…
अमेरिकामा लरीभित्र ४६ जना मृत अवस्थामा फेला
एजेन्सी : अमेरिकाकाे टेक्सासस्थित सान एन्टोनियोको बाहिरी इलाकामा एउटा लरीमा कम्तीमा ४६ जना आप्रवासी मृत फेला परेका छन् । फेला परेकामध्ये १६ जनालाई अस्पताल लगिएको छ ।
लरी वरपर आपतकालीन उद्दारकर्ता परिचालन गरिएको छ । सान!-->!-->!-->…
युक्रेनको सपिङ मलमा रुसी मिसाइल आक्रमण, १६ जनाको मृत्यु
एजेन्सी : क्रेमेन्चुकको मध्य सहरमा रहेको एउटा सपिङ मलमा रुसी मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । मिसाइल हमलामा ५९ जना घाइते भएका युक्रेनको आपतकालीन सेवाका प्रमुखले बताएका छन् ।
‘अहिलेसम्म हामीलाई १६ जनाको मृत्यु र ५९!-->!-->!-->…