अमेरिकामा गर्भपतनको अधिकार खारेजीको विरोधमा अस्ट्रेलियमा प्रदर्शन
एजेन्सी : अमेरिकाको सर्वोच्च अदालतले महिलाको गर्भपतनको संवैधानिक अधिकार खारेज गरेको विरोधमा हजारौं अस्ट्रेलियालीहरू देशभर विरोध प्रदर्शनमा उत्रिएका छन् ।
सर्वोच्च अदालतले गत साता एतिहासिक १९७३ को रो भी वेड निर्णयलाई!-->!-->!-->…
एनआरएनए जापानको यौन हिंशामा परेका बालिकाहरुलाई सहयोग ,
गैर आबासीय नेपाली संघ जापानले यौन हिंशामा परेका बालिकाहरुलाई सहयोग गरेकोछ । साझा सहयात्रि संस्था लालितपुरमा संस्थाकी अध्यक्षलाई एनआरएनए जापानका सल्लाहकार नरेन्द्र बस्नेतले सहयोग हस्तान्तरण गर्नु भएको हो । एनआरएनए जापानकी महिला संयोजक!-->…
महिला साफ च्याम्पियनसिप नेपालमा हुने
काठमाडौं : महिला साफ च्याम्पियनसिप नेपालमा हुने भएको छ ।
ढाकाको इन्टरकन्टिनेन्टल होटलमा बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) कंग्रेसको बैठकले नेपालमा साफ आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले अखिल नेपाल फुटबल संघ!-->!-->!-->!-->!-->…
नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित
काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निष्कासित भएका छन् ।
अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीका अध्यक्षहरूले वामदेवलाई निष्कासन गरी युवराज!-->!-->!-->…
निजगढमै बन्ला अन्तर्राष्ट्रिय विमानस्थल ?
काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेका छन् ।
सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको केही दिनमा नै प्रधानमन्त्रीसहित सत्तारुढ गठबन्धनका!-->!-->!-->…
विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत : छानविन समिति
बुटवल : लुम्बिनी प्रदेश सरकारकी तत्कालीन स्वास्थ्य राज्यमन्त्री विमला वलीले पदीय मर्यादा विपरीत कार्य गरेको छानविन समितिले निश्कर्ष निकालेको छ ।
उनले स्वास्थ्य राज्यमन्त्री पदमा रहँदा आवेगमा आएर एकराज बस्नेतको घरमा गएर अभद्र व्यवहार!-->!-->!-->…
वर्तमान सरकारले किसानका लागि मल ल्याउने प्रबन्ध कहीँकतै गरेन : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अझै पनि किसानका लागि मल ल्याउने प्रबन्ध कहीँकतै नगरेको दाबी गरेका छन् ।
अखिल नेपाल किसान महासंघले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष!-->!-->!-->…
प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरुद्वारा निजगढ विमानस्थलको निरीक्षण
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले बारा पुगेर निमार्णाधीन निगगढ अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेको छ ।
उनीहरुलाई गठबन्धनका जिल्ला नेताहरु तथा पालिका प्रमुख उपप्रमुखहरुले स्वागत गरेका थिए ।
!-->!-->!-->!-->!-->…
युक्रेनको ओडेसामा रुसी मिसाइल आक्रमणबाट २१ जनाको मृत्यु
एजेन्सी : युक्रेनको ओडेसा क्षेत्रमा रुसले गरेको मिसाइल आक्रमणबाट कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
युक्रेनका अधिकारीहरुका अनुसार रुसी मिसाइलमा परी ज्यान गुमाउनेमा एक बालक पनि रहेका छन् ।
शेर्हियिभ्का गाउँस्थित नौ तलाको!-->!-->!-->!-->!-->…
अफगानिस्तानमा इस्लामी कानुन लागू हुने
एजेन्सी : अफगानिस्तानको तालिवान सरकारका सर्वोच्च नेता मुल्लाह हिबातुल्लाह अखुन्जादाले अफगानिस्तानमा इस्लामी कानुन लागू गर्न आह्वान गरेका छन् ।
उनले अफगानिस्तानको स्वतन्त्रताका लागि र जनताको न्यायका लागि इस्लामी कानुन लागू हुनुपर्नेमा!-->!-->!-->…