निर्वाचन आयोगले प्रधानमन्त्री देउवालाई भेटेर संघ र प्रदेश निर्वाचनको मिति प्रस्ताव गर्दै

काठमाडौं : निर्वाचन आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने भएको छ । संघ र प्रदेशको निर्वाचनको मिति प्रस्ताव गर्नका लागि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया सहितको टोलीले दिउँसो बालुवाटारमा देउवासँग भेट

नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौं : सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो । उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता

कांग्रेस पदाधिकारी बैठक : आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धी विधेयकबारे छलफल

काठमाडौं : सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले निर्वाचन आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धी विधेयकको बारेमा छलफल शुरु गरेको छ । मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा उम्मेदवारी दर्ता

रामेछाप बस दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौं : रामेछापमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । ९ जनाको घटनास्थल र ४ जनाको उपचारका क्रममा काभ्रेको धुलीखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए ।

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

रामेछाप : रामेछापमा बस दुर्घटना हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ । रामेछापको सुनापती गाउँपालिका ५ मा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको र अन्य २१ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा अहिलेसम्म ९ जनाको शव भेटिएको

बाबुरामले बोलाए समानान्तर केन्द्रीय समितिको विस्तारित बैठक, नयाँ पार्टी दर्ताको तयारी ?

काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक आह्वान गरेका छन् । अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा २७–२८ गते केन्द्रिय कार्याकारिणी समितिको बैठक बोलाएकै दिनमा भट्टराईले

सिकागोमा गोली चल्दा ६ जनाको मृत्यु, २२ वर्षीय संदिग्ध पक्राउ

एजेन्सी : अमेरिकाको सिकागोमा स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडका क्रममा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । एक जना युवकले अन्धाधुन्ध गोली चलाउँदा उनीहरुको मृत्यु भएको हो । आक्रमणमा कम्तीमा २४ जना घाइते भएका छन् । अमेरिकाभर २ सय ४६

अर्थमन्त्री शर्मामाथि राजीनामाको दाबाब

काठमाडौं : प्रतिनिधिसभामा एमालेले निरन्तर रुपमा अर्थमन्त्री जनार्दन शर्मामाथि प्रश्न उठाइरहेको छ । आफुहरुले उठाएको विषयलाई सरकारले कम वास्ता गरेपछि सोमबार प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समय नै लिएर

युक्रेनमा आक्रमण जारी राख्न रुसी राष्ट्रपति पुटिनको आदेश

एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण जारी राख्न रक्षामन्त्री सर्गेई शोइगुलाई आदेश दिएका छन् । रुसले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेलगत्तै पुटिनले आक्रमणलाई निरन्तरता दिन आदेश दिएका हुन् । तर युक्रेनले

निगमको प्रस्ताव : मोटरसाइकललाई एक पटकमा ५ लिटर तेल, शनिबार गाडीरहित सार्वजनिक बिदा

काठमाडौं : नेपाल आयल निगमले इन्धन वितरण प्रणालीमा कोटा लगाउनेगरी सरकारलाई प्रस्ताव गरेको छ । निगमले इन्धनको खपत कम गर्नका लागि एक पटकमा मोटरसाइकललाई बढीमा ५ लिटर र कार तथा जिपलाई २० लिटरसम्म तेल वितरण गर्नेगरी उद्योग वाणिज्य तथा आपूर्ति