तीजमा पशुपति मूल मन्दिर परिसरको तस्बिर खिचे नगद जरिवाना गरिने
काठमाडौं : हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ ।
पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्न मनाही छ । पछिल्लो समय सबैका हातमा मोबाइल हुने!-->!-->!-->…
प्रधानमन्त्री देउवाले गरे बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री देउवा आज सेनाको हेलिकोप्टरमार्फत बुटवल पुगेर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका हुन् ।
!-->!-->!-->!-->!-->…
आज मोती जयन्ती मनाइँदै
काठमाडौं : राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५६ औं जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विसं १९२३ भाद्र कृष्ण कुशे औंसीका दिन जन्मेर विक्रम संम्वत १९५३ भाद्र कृष्ण कुशे औंसीकै दिन ३० वर्षको उमेरमा!-->!-->!-->…
भारतमाथि फिफाको प्रतिबन्ध फुकुवा
काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अखिल भारत फुटबल संघ (एआइएफएफ) माथिको निलम्बन फकुवा गरेको छ । सन् २०२० मा हुनुपर्ने निर्वाचन १८ महिनासम्म नगरेपछि भारतको सर्वोच्च अदालतले तत्कालिन अध्यक्ष प्रफुल पटेललाई पदबाट हटाएको!-->…
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन
काठमाडौं : पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज बुबाको मुख हेर्ने दिन मनाइँदै छ । अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका रूपमा रहेका पितालाई मनपर्ने खानेकुरा, लत्ताकपडालगायतका सामग्री!-->…
चार्जिङ स्टेसन स्थापना गर्ने विषयमा प्राधिकरण र सशस्त्र प्रहरीबीच सहमति
सशस्त्र नेपाल प्रहरी बल र नेपाल विद्युत् प्राधिकरणबीच विद्युतीय चुलो प्रयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा शुक्रबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलकोतर्फबाट महानिरीक्षक राजु अर्याल!-->…
महाअभियोग समितिले माग्यो जबराविरूद्धका प्रमाण
काठमाडौं : संघीय संसद प्रतिनिधि सभा महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध प्रमाण, कागजात तथा जानकारी भए उपलब्ध गराउन आग्रह गरेको छ ।
संघीय संसदले आज सार्वजनिक सूचना जारी गर्दै तीन दिनभित्र समितिमा!-->!-->!-->…
पुटिनद्वारा सशस्त्र फौजको संख्या थप्ने आदेशमा हस्ताक्षर, एक लाख ३७ हजार नयाँ सैनिक थपिने
एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी केही महिनामा मुलुकमा सशस्त्र फौजको संख्या थप्ने आदेशपत्रमा हस्ताक्षर गरेका छन् ।
अब रुसी सेनामा १ लाख ३७ हजार नयाँ सैनिक भर्ति गरिने भएको छ ।
मुलुकभरि ठूलो परिमाणमा नगद!-->!-->!-->!-->!-->…
समानुपातिकतर्फ उम्मेदवारी दर्ता आजबाट, भदौ १२ गतेसम्मको समयसीमा निर्धारण
काठमाडौं : निर्वाचन आयोगले आजबाट समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दलको निवेदन लिन शुरु गर्दैछ ।
आयोग परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलले निवेदन दर्ता गराउन सक्नेछन् ।
प्रत्यक्षतर्फ दलका उम्मेदवारले!-->!-->!-->!-->!-->…
एमालेको केन्द्रीय समिति बैठक आजबाट
काठमाडौं : नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट शुरु हुँदै छ ।
आज र भोलि बस्ने केन्द्रीय समिति बैठकमा आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन तयारीका विषयमा छलफल हुनेछ ।
केन्द्रीय समिति बैठकमा आज!-->!-->!-->!-->!-->…