माओवादीले प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रिय सदस्य पठाउने
काठमाडौं : नेकपा माओवादी केन्द्रले २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ ।
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि २० भदौं भित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको हो ।
बागमती प्रदेशका केन्द्रीय सदस्य र!-->!-->!-->!-->!-->…
बोलेको रकमले पोलेको बेल्जियमको नेपाली समुदायलाई यसरि राहत होला कि !
चारदिशा सम्पादकीय ,
सन २०११ मा बेल्जियमको नेपाली समुदायले सामुदायिक भबन निर्माण गर्ने हेतुले श्रीमद भागवत महायज्ञ लगायो। राधाकृष्ण अधिकारीको जयतु संस्कृतम संस्थाले सुरुमा हिन्दु मन्दिर बनाउने उद्यस्यले गर्न खोजेको महायज्ञलाई!-->!-->!-->…
मौलिकतामा सजक हौ
दिपक न्यौपाने, बेल्जियम,
समय सापेक्ष आफ्नो चाड पर्ब मनाउने चलनले गर्दा आपसी मतमतान्तर भुली नयाँ भावनाको विकास गराउदछ I हाम्रा चाडपर्ब कला संस्कृतिको जगेर्ना गर्नु हाम्रो कर्तब्य हुन आउछ I चाडपर्ब मनाउदा सुधार योग्य परिबर्तन बाहेकका!-->!-->!-->…
ओलीको संयोजकत्वमा ४५१ सदस्यीय एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा चार सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पोलिटब्यूरो बैठकले निर्वाचन परिचालन!-->!-->!-->…
राष्ट्रियसभाले नागरिकता विधेयक विधायन समितिमा पठायो
काठमाडौं : प्रतिनिधिसभाबाट हुबहु पारित भएको नागरिकता विधेयक राष्ट्रियसभाले विधयान व्यवस्थापन समितिमा पठाएको छ ।
राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई आइतबार राष्ट्रियसभाले छलफलका लागि विधायन!-->!-->!-->…
ग्रेस इन्टरनेशनलको आयोजनामा ‘अस्ट्रेलियन इडीयू फेयर २०२२’ हुँदै
काठमाडौं : ग्रेस इन्टरनेशनल एजुकेसनले ‘अस्ट्रेलियन इडीयू फेयर २०२२’ आयोजना गर्ने भएको छ ।
विगत १५ वर्षदेखि विदेश अध्ययनमा जान चाहने नेपाली विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको ग्रेस इन्टरनेशनलले अस्ट्रेलिया!-->!-->!-->…
अबको वैकल्पिक शक्ति राप्रपा नेपाल हो : कमल थापा
बर्दिया : राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको दुरावस्थाबाट मुलुकलाई मुक्त गर्न जनताले अबको चुनावमा 'बोल्ड' निर्णय गर्नुपर्ने बताए ।
'बेतिथि, विकृति र अन्याय बारे चिन्ता गरेर मात्र गरेर हुन्न, साहसिक निर्णय गर्नुपर्ने!-->!-->!-->…
यस वर्षको जगम्दबा श्री श्रेष्ठ र मदन पुरस्कार लम्साललाई
काठमाडौं : यस वर्षको जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित हुने 'उदय'का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ । यस्तै मदन पुरस्कार नवराज लम्सालको महाकाव्य 'अग्नि'लाई प्रदान गरिने मदन पुरस्कार गुठीले जनाएको छ ।
८२ वर्षीय!-->!-->!-->…
आइतबारदेखि एक सातासम्म मतदाता नामावली अध्यावधिक गरिने
काठमाडौं : निर्वाचन आयोगले आइतबारदेखि एक सातासम्म मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गर्ने भएको छ ।
मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएको दिन २०७९ साउन १९ गतेसम्म संकलन भएको र मतदान हुने मिति!-->!-->!-->…
युवा नेता पौडेलले गरे चितवन – २ प्रदेश (ख) बाट उम्मेद्बारी दिने घोषणा,
चितवन भदौ ११ ,
सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँगै नेताहरु टिकटको ‘लभिङ’ गर्न सुरु गरेका छन्। कतै स्वतन्त्र उम्मेदवारी दिने त कतै पार्टीले आफूलाई नै टिकट दिने दावी गर्दै आफ्नो उम्मेदवारी!-->!-->!-->…