स्वास्थ्यमा ८३ अर्ब ९९ करोड बजेट विनियोजन
काठमाडौं \ सरकारले सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ८३ अर्ब ९९ करोड विनियोजन गरेको छ ।
सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसंख्या…
आज सगरमाथा दिवस, मानव पाइला परेको ७० वर्ष पूरा
काठमाडौं \ सोमबार अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । सगरमाथाको शिखरमा मानव पाइला परेको ७० वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिख दिन नेपाली पर्वतारोही तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका पर्वतारोही सर एडमण्ड हिलारीले पहिलो पटक…
ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले भूमिका निर्वाह गनुपर्छ : सभापति देउवा
काठमाडौं \ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेको उल्लेख गरेका…
गणतन्त्रको संस्थागत विकासका लागि सबैबीच एकता र सहकार्य हुन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई…
बारम्बारको नयाँ प्रयोग यो राष्ट्रले अब धान्न सक्दैन : राष्ट्रपति पौडेल
काठमाडौँ \ राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले दिनुभएको…
गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीलाई आममाफी
काठमाडौं \ कैलालीको टीकापुरमा दुई वर्षे बालकसहित ९ जना प्रहरी मारिएको घटनाका मुख्य दोषी रेशम चौधरीले आममाफी पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिस अनुसार चौधरीको बाँकी कैद मिनाहा गर्दै आममाफी…
सरकारले झन्डै १ खर्ब रुपैयाँ सामाजिक सुरक्षा भत्ता बाँड्दै
सरकारले विश्व अर्थतन्त्रमै मन्दी आउँदा नेपालको आर्थिक क्षेत्र पनि सुस्ताएको दाबी गरेको छ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आज आइतवार प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा कोभिड महामारी र रुस–युक्रेन…
संसदीय सुनुवाइ समितिले पार्यो पूर्णता
काठमाडौं \ संसदीय सुनुवाइ समितिले पूर्णता पाएको छ । संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम टुंगो लागेपछि आइतबार समितिले पूर्णता पाएको हो । राजनीतिक दलहरुले प्रतिनिधिसभाबाट समितिमा रहने सदस्यहरुको नाम…
रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारको निर्णय
काठमाडौं \ सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय गरेको…
संघीय संसदकाे संयुक्त बैठक आज बस्दै
संघीय संसदकाे दुवै सदनको संयुक्त बैठक आइबतार बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित गर्ने कार्यसूची रहेकाे छ ।
त्यसैगरी बैठकमा मस्यौदा समितिका…