पारदर्शिता र परिवर्तनका लागि एनआरएनएमा मेरो उम्मेद्बारी – मन केसी
गैर आबासीय नेपाली संघ अस्ट्रेलीयाका संस्थापक अध्यक्ष एबम अन्तरराष्ट्रिय समितिका पूर्व प्रबक्ता मन केसीले संघको आगामी महाधिबेशनमा उपाध्यक्ष पदमा उम्मेद्बारी दिने हुनु भएको छ। आफ्नो जीबनको महत्वपूर्ण चाहना निस्वार्थ प्रेम र समर्पण!-->!-->!-->…
१५ वटा मेडिकल र ३ वटा डेन्टल कलेजको सरकारलाई चेतावनी- यो वर्ष नयाँ भर्ना नै लिँदैनौँ
काठमाण्डौं - १५ वटा निजी मेडिकल कलेज र तीन वटा डेन्टल कलेज गरी १८ वटा कलेजहरुले यो वर्ष एमबिबिएस र बिडिएसमा विद्यार्थी भर्ना नगर्ने निर्णय गरेका छन् ।
उनीहरुले प्रधानमन्त्रीलाई पत्र लेख्दै सरकारले निजी मेडिकल कलेजहरुलाई बन्द गराउने!-->!-->!-->…
सरकारले चीनिया मोडेलमा शासन चलाउने सपना नदेखे हुन्छः नेता खाँण
काठमाण्डौं - नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक एवं सांसद बालकृष्ण खांँणले ओली–प्रचण्ड नेतृत्वको नेकपाले चीनियाँ मोडेलको शासन चलाउने सपना नदेख्न चेतावनी दिएका छन् ।
प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा!-->!-->!-->…
माधव नेपाललाई ‘कारबाही गर्न’ प्रचण्डले बुझेको प्रतिवेदनमा के छ ?
काठमाण्डौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश २ किचलोका दुई प्रतिवेदन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुझेका छन् । पहिलो, १६ केन्द्रीय सदस्यले दिएको प्रतिवेदनले हाल पदाधिकारी रहेका सत्यनारायण मण्डल, प्रभु साह, सुमन!-->…
कृषि विकास बैँकको लहान शाखाका सबै कर्मचारी निलम्बित
बैँकको सिस्टम ह्याकिङ गरेर ४ करोड ७३ लाख जम्मा
काठमाण्डौं - प्रहरीले ह्याकिङ तथा जालसाजी गरी बैँकिङ प्रणालीबाट करोडौँ रुपैयाँ कुम्ल्याउने योजना बनाएका १२ जनालाई बुधबार सार्वजनिक गरेको छ। तीमध्ये केही बैँकका ऋणीसमेत छन् ।
कृषि विकास!-->!-->!-->!-->!-->…
सरकार ‘कम्युनिस्टकै’ पछि लाग्ने कि देश चलाउने ?
काठमाण्डौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच मंगलबार भएको दुई पक्षीय समझदारीले मुलुकमा अहिले नयाँ खालको तरंग उत्पन्न भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ्ग ताओ आफ्नो!-->…
कृषि विकास बैंकबाट चोरिएको चाहिँ कति ? अनलाइनहरुको आ-आफ्नै दावी
काठमाण्डौं - कृषि विकास बैंकको सिस्टम ह्याक गरी करोडौं रकम निकालिएको छ । समाचारले एक्कासी सनसनी मच्चाएसँगै मुलधारका अनलाइन न्यूज पोर्टलहरुले समेत आ आफ्नै स्रोतको हवाला दिंदै चोरी भएको रकम उल्लेख गरेका छन्। अनलाइनमा आएको समाचारहरुले!-->…
काङ्ग्रेसको जागरण अभियान समापन, शिर्ष नेताले कहाँकहाँ सम्वोधन गरे ?
काठमाण्डौं - नेपाली काङ्ग्रेसको गत भदौ २५ गतेदेखि प्रारम्भ गरेको ‘हिमाल, पहाड, तराई –मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण आज मुलुकभर विभिन्न कार्यक्रम गरी समापन हुदैछ । समापनका अवसरमा ७७ जिल्ला सदरमुकाममा काङ्ग्रेस!-->…
कृषि विकास बैंककाे पैसा चोरी गर्ने ११ पक्राउ, सिस्टममै शंका
काठमाण्डौं - बैंकको कम्प्युटराइज्ड सिस्टम ह्याक गरी कैलाली, सिराह र चितवनबाट कृषि विकास बैंकका ३ शाखाबाट ४ करोड रुपैयाँ चोरी भएको छ । ती शाखाका कम्प्युटर सिस्टम ह्याक गरेर मंगलबार राति रकम चोरी भएको हो ।
यी शाखाहरुबाट सोमबार र मंगलबार!-->!-->!-->…
परराष्ट्रमन्त्री ज्ञवाली राष्ट्रसङ्घको ७४औँ महासभाको जनरल डिबेटमा सहभागी
काठमाण्डौं - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकको जनरल डिबेटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन् । त्यस अवसरमा ७४औँ महासभाका अध्यक्ष टिज्जानी मोहम्मद बान्दे र महासचिव एन्टोनियो!-->…