मलाई प्रधानमन्त्री बनाए दश वर्षमा नेपालले चीनलाई उछिन्छ : नेता गौतम
काठमाण्डौं - सत्तारुढ दल नेकपाका नेता वामदेव गौतमले आफुलाई प्रधानमन्त्री बनाए नेपालमा छिट्टै समाजवाद आउने बताएका छन् ।
आज कति फाउन्डेसन फर कृटिकल डिस्कोर्सले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गौतमले आफुलाई प्रधानमन्त्री बनाए!-->!-->!-->…
हङ्कङको चुनावमा बेइजिङ समर्थकको हार
आन्दोलनकारीलाई ठूलो सफलता
बीबीसी - हङ्कङमा विपक्षी आन्दोलनका सदस्यहरूलाई जिल्ला तहको चुनावमा ठूलो सफलता मिलेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विपक्षी आन्दोलनका सदस्यहरूले घोषित २४१ स्थान मध्ये २०१ स्थानमा विजय हासिल गरेको!-->!-->!-->…
दण्डहीनता अन्त्य र संक्रमणकालीन न्याय निरुपणमा सरकार उदासिन: शर्मा
काठमाण्डौं - राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले दण्डहीनताको अन्त्य गर्न र संक्रमणकालीन न्याय निरुपणमा सरकार गम्भीर नभएको बताएका छन् । आइतबार राजधानीमा फ्रिडम फोरमले आयोजना गरेको पत्रकार सुरक्षा र दण्डहीनतासम्बन्धी!-->…
कंगोमा यात्रुबाहक विमान दुर्घटना
बीबीसी - कंगोमा १८ जना सवार विमान दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा १६ यात्रुसहित २ जना विमानका कर्मचारीको मृत्यु भएको आशंका गरिएको छ ।
उक्त विमान कंगोको पूर्वी क्षेत्रमा रहेको गोमा शहरमा घरहरुमा ठोकिँदै पुगेर दुर्घटनामा परेको!-->!-->!-->…
मेडिकल कलेज सञ्चालक पक्राउ गर्न अनेरास्ववियुको प्रदर्शन
काठमाण्डौं - अतिरिक्त शुल्क लिएको बिरोधमा मेडिकल कलेजमा अन्दोलनरत विद्यार्थीलाई कुटपिट गर्ने नेशनल मेडिकल कलेजका सञ्चालक बसुरिद्दीन अन्सारीलाई प्रकाउ गर्न भन्दै सत्तारूढ नेकपाको भातृ संगठनले बिरोध प्रदर्शन गरेको छ । अन्सारी सत्तारुढ दल!-->…
प्रदेश सरकारको ४ महिनाको खर्च ३ प्रतिशत
प्रदेशसका कुरा
प्रदेश सरकारको पहिलो चौमासिक सकिएको छ । प्रदेश सरकारको खर्च हेर्दा ४ महिनामा ३ प्रतिशत मात्रै विकासे बजेट खर्च भएको छ ।प्रदेश सरकारले चालु आर्थिक बर्ष १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार रकम पुजिगत तर्फ विनियोजित गरेको थियो!-->!-->!-->…
एकाएक उपेन्द्रको मन्त्रालय परिवर्तन : ओली र प्रचण्डका आ-आफ्नै दाउ
काठमाण्डौं - पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठन गर्दा सरकारको तेस्रो बरियता सहित उप-प्रधानका साथै स्वास्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कुनै जानकारी वा!-->…
बाबुराम उपेन्द्रको समाजवादी पार्टीलाई झड्का, दर्जनौँ कार्यकर्ताद्वारा पार्टी छोडे
काठमाण्डौं - तत्कालिन नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजबादी पार्टी नेपालबीच पार्टी एकता भएर सम्पूर्ण काम न सकिदै बाबुराम भट्टराई र उपेन्द्र यादवको समाजवादी पार्टीलाई झड्का लागेको छ ।
समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य देवकला!-->!-->!-->…
स्वास्थ्यबाट कानूनमा सरुवा हुँदा उपेन्द्र यादव झन् खुसी, सरकार नछाड्ने
काठमाण्डौं - प्रधानमन्त्री केपी ओलीले उपप्रधानसहित स्वास्थ्यमन्त्री रहेका समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई मन्त्रिपरिषद हेरफेरका क्रममा कानून मन्त्रालयमा सारे पनि यादवले मन्त्रिपरिषद नछाड्ने भएका छन् ।
स्वास्थ्यमन्त्रीका!-->!-->!-->…
महराको मुद्दामा उच्च अदालतले भन्याे- कैफियत प्रतिवेदन पेश गर
काठमाण्डौं - बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्षका लागि डिल्लीबजारस्थित सदरखोरमा राखिएका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दा उच्च पाटन अदालतले हेर्ने भएको छ ।
आफूले बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग सहित उच्च अदालत!-->!-->!-->…