मलाई प्रधानमन्त्री बनाए दश वर्षमा नेपालले चीनलाई उछिन्छ : नेता गौतम

0

काठमाण्डौं – सत्तारुढ दल नेकपाका नेता वामदेव गौतमले आफुलाई प्रधानमन्त्री बनाए नेपालमा छिट्टै समाजवाद आउने बताएका छन् ।

आज कति फाउन्डेसन फर कृटिकल डिस्कोर्सले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गौतमले आफुलाई प्रधानमन्त्री बनाए छिट्टै नेपालमा समाजवाद आउने दावी गरेका हुन् । उनले आफुलाई दूई वर्षमात्र प्रधानमन्त्री बन्न दिए नी नेपालमा समाजवाद आउने पक्का रहेको बताएका छन् ।

विश्व व्यवस्था र चीन स्नेपालमा समाजवादको सम्भावयता विषय कार्यक्रममा भारत र चीनलाई केहि वर्षमै नेपाले उछिन्ने दावी गर्दै नेता गौतमले भने “५ वर्षमा नेपालमा समाजवाद आउँछ , १० वर्षमा समृद्धि र विकासमा चीनलाई उछिन्छौं , मलाई २ वर्ष मात्र प्रधानमन्त्री बनाए छिटो समाजवाद आउँछ” ।

Leave A Reply

Your email address will not be published.