एनसेललाई मेला नचलाउन बिप्लवको चेतावनी
काठमाण्डौं - राज्यलाई कर छली गरेको आरोप खेपिरहेको एनसेललाई मेला नचलाउन चेतावनी दिइएको छ ।
‘पर्यटन वर्ष सन् २०२०’ को अवसरमा पारेर एनसेलले ‘एनसेल मेला २०७६’ आयोजना गर्ने तयारी गरिरहेको बेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सो!-->!-->!-->…
बाग्लुङ जीप दुर्घटनाका मृतक र घाइतेका नामावली
काठमाण्डौं - बागलुङको बडिगाड गाउँपालिकामा पर्ने भिमगिठेस्थित निसी खोलामा मंगलबार बिहान ९ बजे भएको जीप दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छ ।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा २६ वर्षीया सुचना कार्की, ६५ वर्षीय धनबहादुर कार्की ४०!-->!-->!-->…
चीन भ्रमण स्थगित गरेकाे भाेलिपल्टै अमेरिकी राजदूतसँग प्रचण्डकाे भेटवार्ता
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाई वहाना बनाउँदै चीन भ्रमण स्थगित गरेका सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीसँग मंगलबार बिहान भेट गरेका छन ।
सोमबार!-->!-->!-->…
बाग्लुङ जीप दुर्घटनाप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
काठमाण्डौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार बिहान बाग्लुङमा भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
मंगलबार दिउँसो एक प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले बाग्लुङको निसीखोलामा मंगलबार बिहान भएको भयानक जीप!-->!-->!-->…
फेसएप प्रयोग गर्दा जासुसी हुन सक्ने अमेरिकाको चेतावनी
बिबीसी - अमेरिकी गुप्तचर संस्था एफबीआईले फेसएप तथा रुसमा विकसित अन्य मोबाइल एपको प्रयोग गर्दा जासुसीको जोखिम हुने जनाएको छ।
फेसएपबारे अनुसन्धान हुनुपर्ने माग राखेका अमेरिकी सांसद चक शुमरलाई पठाएको पत्रमा एफबीआईले "प्रतिगुप्तचरीको!-->!-->!-->…
कूलपूजाका लागी परिवार नै सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु
काठमाण्डौं - कूलपूजा गर्न रिजर्भ लिएर गएको जीप बाग्लुङमा दुर्घटना भएको छ । दुर्घटनामा परी ९ महिला, ४ पुरुष र एक शिशुसहित १४ जनाको मृत्यु भएको छ ।
जीप कार्की परिवारले लिएर गएको बुझिएको छ । दुर्घटनास्थल बाग्लुङको बडिगाड गाउँपालिका–७ स्थित!-->!-->!-->…
कांग्रेस कहाँ छ ? भनेर सोधे भने प्रचण्ड र ओलीको घरक्षेत्रमा छ भन्दिनूः प्रवक्ता शर्मा
काठमाण्डौं - सोमबार पार्टी केन्द्रीय कार्यालयमा शनिबार सम्पन्न उपचुनावको पार्टीको समीक्षात्मका धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको जनतामाझ लोकप्रिय बन्दै गएको!-->…
‘सिद्धबाबा’लाई प्रहरीले आईसीयूबाटै यसकारण पक्राउ गर्यो
बिबीसी - एक २९ वर्षीया महिलाले आफूलाई 'करणी' गरेको भन्दै प्रहरीमा उजुरी दिएको करिब पाँच हप्तापछि नेपाल प्रहरीले चतराका 'सिद्धबाबा' भनिने कृष्णदासजी महाराजलाई विराटनगरको एक निजी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) बाटै पक्राउ गरी अदालतमा!-->…
भारतीय हस्तक्षेपविरुद्ध गाउँगाउँमा विरोध प्रदर्शन
काठमाण्डौं - नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि भारतले गरेको सीमा अतिक्रमण र भारतीय हस्तक्षेपविरुद्ध गाउँगाउँसम्म विरोध प्रदर्शन जारी राखेका छन् ।
हस्तक्षेपको विरोधमा धनगढीमा मार्चपाससहित दार्जुलासम्म चलाइने ‘कालापानी बचाऊ!-->!-->!-->…
उपनिर्वाचनको मत गणना सकियो: नेकपाले ३० ठाउँमा जित्दा कांग्रेसले हात पार्यो १३ सिट
काठमाण्डौं - शनिवार सम्पन्न उपनिर्वाचनाको मत गणना सकिएको छ ।
३७ जिल्लाका ५२ रिक्त पदका लागि भएको मतदानको अन्तिम परिणाम सार्वजनिक भइरहँदा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले अग्रस्थान बनाएको छ भने दोस्रो स्थानमा प्रमुख!-->!-->!-->…