पर्बत् समाज बेल्जियमको अधिबेशन सहित् सान्स्कृतिक कार्यक्रम हुने

पर्बत् जन्मथलो भै बेल्जियममा बसोबास गरीरहेका नेपालीहरुले जिल्लाबासीको एकता र जन्मथलोमा परोपकारी काम गर्ने उद्यस्य सहित् गठन गरेको पर्बत् समाज बेल्जियमको चौथो अधिबेशन यही डिसेम्बर आठ तारिक आईतवार एन्तवेरपेनको मेर्कसेममा हुने भएकोछ ।

डेसेम्बर सात तारिख शनिबार बेल्जियममा ‘मिस नेपाल युरोपको’ अडिशन हुँदै

''ड्रिमस नेपाल बेल्जियमले'' युरोपमा पहिलो पटक आयोजना गर्न लागेको ''मिस नेपाल युरोप'' का लागि बेल्जियमबाट प्रतियोगीहरुको छनोट गर्न यही शनिबार डेसेम्बर सात तारिख हेरेन्टको होटेल कारपिनसमा छनोट प्रतियोगिताको आयोजना गरेकोछ ।

‘सरकारकाे मनगढन्ते मुआब्जा निर्धारणले बुढी गण्डकीमा समस्या’

काठमाण्डौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुढी गण्डकी जलविद्युत आयोजनाले ओगट्ने क्षेत्रका स्थानीयको जग्गा मुआब्जा निर्धारणमा सरकारले मनपरी गरेको जनाएको छ । सरकारले सोमबार मात्र आयोजना स्थलले ओगट्ने क्षेत्रका स्थानीयको घर

लिपुलेक-कालापानी विवाद समाधान कुटनीतिबाटै हुनेमा प्रचण्ड विश्वस्त

काठमाण्डौं - सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक र कूटनीतिक पहलबाटै कालापानी सीमा समस्याको समाधान हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । प्रेस सङ्गठन नेपालले बिहिबार गरेको पत्रकार सम्मेलनमा प्रचण्डले

मानवअधिकार उल्लंघन घटनाबारे छलफल महंगा होटलमा

काठमाण्डौं - मुलुकभित्र भएका मानवअधिकार उल्लंघन घटनाका विषयमाथि कानून व्यवसायीहरुबीच बहस चलाएका छन् । एडभोकेसी फोरम, जुरी, ओपन सोसाइटी, जूरी नेपाल लगायत एनजीओहरुको संयुक्त आयोजनामा भक्तपुरको नगरकोटमा हाेटल माइस्टिक माउण्टेनमा बुधबारदेखि

रक्सीमा रोक नलगाउन कँडेलले बुझाए पर्यटनमन्त्री भट्टराईलाई ज्ञापनपत्र

काठमाण्डौं - इञ्जिनियर दीपेन्द्र कँडेलले राक्सीमा लगाइएको रोक हटाउन सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन् । कँडेलले मन्त्री भट्टराईलाई सिंहदबारस्थित मन्त्रालयमै पुगेर ज्ञापनपत्र बुझाएका हुन्

प्रधानमन्त्री ओली अस्पताल डिस्चार्जपछि सिधै बालुवाटार

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट बिहिवार अपरान्ह डिस्चार्ज भएका छन् । महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओली अस्पतालमा भर्ना भएको दशौं दिनमा डिस्चार्ज

चिकित्सा शिक्षामा अवैध शुल्क विवाद: एमबीबीएस परीक्षामा प्रिन्सिपलका छोराछोरी मात्रै

काठमाण्डौं - पोखराको गण्डकी मेडिकल कलेजमा बिहिबार सुरु भएको एमबीबीएस परीक्षामा प्रिन्सिपलका छोराछोरी मात्रै सहभागी भएका छन । चार मेडिकल कलेजमा अध्ययनरत एमबीबीएसका विद्यार्थीहरुले कलेज प्रशासनले असुलेको अवैध शुल्कको विषयलाई लिएर परीक्षा

एमबीबीएसका विद्यार्थीले प्रवेशपत्र जलाए, परीक्षा हल खाली

काठमाण्डौं - आन्दोलनरत मेडिकल कलेजका विद्यार्थीले बिहिबारको एमबीबीएस परीक्षा बहिष्कार गरेका छन् । उनीहरुले बुधबार कलेजले बाँडेको परीक्षा प्रवेशपत्र लिएर सडकमा लगेर जलाउँदै परीक्षामा भाग नलिने घोषणा गरेका थिए । पाँच मेडिकल कलेजका

अनि म कसरी सागको समर्थन गरौं सरकार ?

तुलसी नेपाल - यतिबेला राजधानी काठमाडौ सहित पूरा देश दक्षिण एशियाली खेलकुद (साग) को आयोजनामा व्यक्त छ । खेलाडी, खेलमैदान दर्शक अनि आम जनता आफ्नै आँगनमा आयोजित खेलको भरपुर मजा उठाउन ब्यस्त छन् । अनि म अमिलो मन लिएर भित्तामा राखीएको