सिमेन्ट कम्पनीको ठगी धन्दा फस्टाउँदै
काठमाण्डौं - मापदण्डविपरीत सिमेन्ट विक्री गर्ने विभिन्न सिमेन्ट उद्योगमाथि नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाहीको प्रक्रिया अघि बढाएको छ । सिमेन्ट उद्योगले व्यवासयिक धर्म निर्वाह गर्नुको साटो उपभोक्ता ठग्दै लुटपाट मच्याएका छन् ।!-->…
नेपालका जेलमा १,३०० विदेशी नागरिक
बीबीसी - केही दिनअघि काठमाण्डूबाट नेपाल प्रहरीले १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गर्यो। अहिले उनीहरू हिरासतमा छन्।
उनीहरूसँग बयान लिने काम भइरहेको र अनुसन्धानको नतिजाको आधारमा मुद्दा चलाउने विषयमा निर्णय गर्ने प्रहरीको भनाइ छ।
!-->!-->!-->!-->…
अफगानिस्तानमा २७ शान्ति अभियन्ता तालिवानको अपहरणमा
बीबीसी - शान्तिको कामना गर्दै पश्चिमी अफगानिस्तानको यात्रामा निस्केको शान्ति सम्बन्धी अभियन्ताको २७ सदस्यीय एक टोली तालिबान समूहको अपहरणमा परेको छ ।
स्थानीय अधिकारीहरुका अनुसार ती मानिसको अपहरण उनीहरु शान्ति मार्च गर्दै पश्चिमी!-->!-->!-->…
शताब्दीकै सबैभन्दा लामो अवधिको सूर्य ग्रहण आज
काठमाण्डौं - पौष कृष्ण औँसीका दिन बिहीबार बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्दैछ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने छ भने बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ । यो सन् २०१९ को अन्तिम सूर्यग्रहण हो ।
यो!-->!-->!-->…
असफल मुख्यमन्त्री शंकर पोखरेललाई अर्थमन्त्री बनाउँदै राष्ट्रपति !
प्रदेश नम्बर ५ का असफल मुख्यमन्त्री शंकर पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारी अर्थमन्त्री बनाउँने दाउमा छिन् ।
राष्ट्रपति भण्डारीको चाहानामा सरकारद्धारा मनोनित राष्ट्रिय सभामा उनलाई प्रतिनिधित्व गराईने तयारी भएको छ ।
राष्ट्रिय!-->!-->!-->!-->!-->…
समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो
काठमाण्डौं - मंगलबार मन्त्री पदबाट राजीनामा दिएको समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
अब!-->!-->!-->…
मन्त्रीका लागि नेताहरूको दौडधूप सुरु
नयाँ मन्त्रीमा शिवमाया तुम्बाहाम्फे र जनार्दन शर्माको चर्चा
काठमाण्डौं - समाजवादी पार्टीले सरकार छाडेपछि मन्त्री बन्नका लागि सत्तारुढ नेकपाका नेताहरूको दौडधूप सुरु भएकोछ । समाजवादी पार्टीले नेतृत्व गरेका दुई मन्त्रालयमा नेतृत्व गर्न!-->!-->!-->…
ओलीसँग संसदमा प्रतिरोध गर्ने गगन थापाको उद्धघोष
काठमाण्डौं - नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले केपी ओली, पूर्व राजा ज्ञानेन्द्र शाहभन्दा खतरनाक भएको आरोप लगाएका छन् । ‘ओली राजा ज्ञानेन्द्र शाहभन्दा खतरनाक भए’, उनले भने, ‘बरु ज्ञानेन्द्र शाह यति धेरै खतरनाक!-->…
नेकपामा एउटै अध्यक्ष, केपी, प्रचण्ड र वामदेवको चर्चा
काठमाण्डौं - नेपाल कम्युनिष्ट पार्टी एकीकरणपछि दुई अध्यक्ष चलिरहेको छ । तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुवैजना अध्यक्ष छन् । अब नेकपाको मूल राजनीतिक सिद्धान्त देखि अध्यक्ष सम्मको टुंगो!-->…
समाजवादीले सरकार छाड्यो, यादवको राजिनामा (पत्रसहित)
काठमाण्डौं - समाजवादी पार्टीले सरकार छोडेको छ । पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले मंगलबार राजिनामा बुझाउँदै सरकार छोडेको घोषण गरेका हुन् । यादवकै नेतृत्वमा समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो ।
यादवले प्रधानमन्त्री केपी!-->!-->!-->…