समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

0

काठमाण्डौं – मंगलबार मन्त्री पदबाट राजीनामा दिएको समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

अब प्रतिपक्षमा रहेर संविधान परिमार्जन गर्ने संशोधन गर्ने र सबैको संविधान बनाउने काममा संघर्ष गर्ने बतए । प्रधानमन्त्रीले आफैले गरेको सहमति कार्यन्वयन नगरेर देशलाई अस्थिर गतिमा लिन खोजेको उनको आरोप थियो ।

Leave A Reply

Your email address will not be published.