डढेलोको खतरा बढेपछि अष्ट्रेलियामा संकटकाल घोषणा

बीबीसी - अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा संकटकाल घोषणा गरिएको छ । केही समयदेखि लागेको डढेलोको खतरा बढेपछि उक्त राज्यमा एक हप्ताका लागि संकटकाल घोषणा गरिएको हो । शुक्रवार बिहान स्थानीय समय अनुसार ८ बजेदेखि शुुरु हुने संकटकाल सात

बेरुजु फर्छ्र्यौटमा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाण्डौं - गृह मन्त्रालय अन्तर्गतका निकायहरु मध्ये बेरुजु फर्छ्र्यौट मापनको वर्गीकरणमा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको छ । आर्थिक वर्ष २०७४र०७५ सम्मको बेरुजुलाई ८८.५० प्रतिशत बेरुजु फर्छ्यौाट गराई नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल

कर्णालीमा जीप खस्यो, चार जनाको मृत्यु, एक बेपत्ता

काठमाण्डौं - कर्णाली नदीमा जीप खस्दा चार जनाको मृत्यु भएको छ । बाजुरा–बाजुराको हिमाली गाउँपालिका–७ मा से १ ज १०६४ नम्बरको जीप कर्णाली नदीमा खस्दा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुर्घटनामा एक यात्रु

‘उखु किसानको बक्यौता दिन सुरु भै सक्यो, माघ पहिलो हप्तासम्म दिलाईसक्ने’ वाणिज्य मन्त्री

काठमाण्डौं - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानको बक्यौता रकम उखु उद्योगका संचालकहरुले दिन सुरु भईसकेको जानकारी दिदैं माघ पहिलो साताभित्र सबै बक्यौता रकमको भुक्तानी दिलाई छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

एसपी मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न निर्देशन

काठमाण्डौं - चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न ३ नम्बर प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको छ । सरुवा भएको १३ दिन बितिसक्दा समेत एसपी मल्लले जिल्ला नछाडेपछी यस्तो निर्देशन दिनुपरेको प्रदेश ३ प्रहरी कार्यालयले

जापान सरकारको आँखा छलेर कसरी भागे निसान कम्पनीका पूर्वप्रमुख कार्लोस गोन

बीबीसी - जापानमा कार निर्माण गर्ने उद्योगमा कुनै बेला उनको हैसियत नायकको जस्तै थियो । त्यसपछि उनलाई सन्दिग्ध अपराधी मानियो । अहिले उनी अन्तर्राष्ट्रिय भगौडा भएका छन् । कारनिर्माता कम्पनी निसानका पूर्वप्रमुख तथा धनाढ्य कार्लोस गोनले

फेसबुकका चार एप गएको दशकमा ‘सबैभन्दा धेरै पटक डाउनलोड’

बीबीसी - विगत एक दशकमा सबैभन्दा बढी डाउनलोड भएका चार एपहरू फेसबुकका भएको एप एनीले बताएको छ । ती चार एपहरू फेसबुक, फेसबुक मेसिन्जर, ह्वाट्स्एप र इन्स्टाग्राम हुन् । एप एनीले सन् २०१० देखि सन् २०१९ सम्म सबैभन्दा बढी डाउनलोड भएका एपको

माघ पहिलो सातासम्म किसानको भुक्तानी चुक्ता गर्न उद्योगीलाई सरकारको निर्देशन

सरकारले दिनुपर्ने अनुदान बारे सरकार मौन सरकारले उखु किसानलाई भुक्तानी तिर्न बाँकी रहेका चिनी मिलका सञ्चालकलाई माघ पहिलो सातासम्म भुक्तानी दिन बाँकी सबै रकम भुक्तानी गर्न निर्देशन दिएको छ । उखु उद्योगीहरुले देशभरका उखु किसानलाई १ अर्ब

अमेरिकी सेनाद्वारा कार्यालय प्रयोजनका लागि प्रयोग हुने मोबाइल फोनमा टिकटकमाथि प्रतिबन्ध

बीबीसी - सुरक्षाको कारण देखाउँदै अमेरिकी सेनाले बढ्दो रूपमा लोकप्रिय टिकटक एपको प्रयोग कार्यालय प्रयोजनमा प्रयोग हुने मोबाइल फोनमा चलाउन रोक लगाएको छ। चिनियाँ कम्पनी बाइट डान्सको स्वामित्व रहेको उक्त एपमाथि अमेरिकासहित विभिन्न मुलुकमा

यस्तो देखियो नेपाल भ्रमण वर्षमा पाहुँनाको स्वागत (फोटोफिचर)

नेपाल भ्रमण वर्ष २०२० का अवसरमा देशभर विभिन्न कार्यक्रम गरीदै छ । सरकारले नेपाल भ्रमण वर्षमा आएका विदेशी पाहुनालाई विषेश स्वगत गर्न आव्हान समेत गरेको छ । भ्रमण वर्षलाई सफल बनाउँन नयाँ वर्षको पहिलो दिन आज देशमा भित्रने पाहुँनाहरुलाई