यस्तो देखियो नेपाल भ्रमण वर्षमा पाहुँनाको स्वागत (फोटोफिचर)

0

नेपाल भ्रमण वर्ष २०२० का अवसरमा देशभर विभिन्न कार्यक्रम गरीदै छ । सरकारले नेपाल भ्रमण वर्षमा आएका विदेशी पाहुनालाई विषेश स्वगत गर्न आव्हान समेत गरेको छ ।

भ्रमण वर्षलाई सफल बनाउँन नयाँ वर्षको पहिलो दिन आज देशमा भित्रने पाहुँनाहरुलाई माला विषेश कार्यक्रम गरी माला र खादाले स्वागत गरिएको छ ।

नेपाल भ्रमण वर्षमा देखिएका केही तस्वीरहरु:

Leave A Reply

Your email address will not be published.