कर्णालीमा जीप खस्यो, चार जनाको मृत्यु, एक बेपत्ता

0

काठमाण्डौं – कर्णाली नदीमा जीप खस्दा चार जनाको मृत्यु भएको छ ।

बाजुरा–बाजुराको हिमाली गाउँपालिका–७ मा से १ ज १०६४ नम्बरको जीप कर्णाली नदीमा खस्दा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दुर्घटनामा एक यात्रु वेपत्ता भएका छन् । घटनाको थप जानकारी आउन बाकी छ ।

Leave A Reply

Your email address will not be published.