ट्रम्पद्धारा संकटकालको घोषणा
सिन्ह्वा - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गरेका छन ।
अमेरिकी टापु यस क्षेत्रमा मंगलवार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरिएको आदेश जारी गरेका हुन ।
उनले भूकम्प!-->!-->!-->!-->!-->…
राजपरिवारको उच्च सदस्यबाट पछि हट्ने ह्यारी – मेगनको घोषणा
बेलायती राजपरिवारमा ‘दरार’
बेलायत राजकुमार ह्यारी र उनकी श्रीमती मेगनले आफूहरु राजपरिवारको उच्च सदस्यबाट पछि हड्ने र वित्तिय रुपमा स्वतन्त्र हुने गरी काम गर्ने घोषणा गरेका छन् ।
द ड्युक एण्ड डचेज अफ ससेक्सले ‘सिनियर’ राजपरिवार!-->!-->!-->!-->!-->…
बेल्जियममा ”भिजिट नेपाल २०२०” औपचारिक शूभारम्भ
भिजिट नेपाल २०२० को बेल्जियमको राजधानी ब्रसेल्समा औपरिक रुपमा सुभारम्भ गरिएको छ । नेपाली दुताबास बेल्जियमले बसेल्सको होटेल सोफिटेलमा मंगलबार साझ आयोजना गरेको एक भब्य समारोहका बिच बेनेलक्सका लागि नेपाली राजदुत लोक बहादुर थापाले ''!-->!-->!-->…
घुस मागेको आरोप प्रमाणित गर्न प्रसाईंलाई गिरीको चुनौती
काठमाण्डौं - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीले झापाको बिर्तामोड स्थित बी एण्ड सी अस्पतालका संचालक दुर्गा प्रसाईंलाई आफुले घुस मागेको प्रमाणित गर्न चुनौती दिएका छन ।
मापदण्ड पूरा गरेर पनि आयोगले आफ्नो अस्पताललाई!-->!-->!-->…
युक्रेनी विमान दुर्घटना अपडेट: विमान दुर्घटनामा ८२ इरानी र ६३ क्यानेडालीको मृत्यु
एजेन्सी - इरानमा बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएका मध्ये ८२ जना इरानका र ६३ जना क्यानडाका नागरिक रहेका पाइएको छ ।
इरानको राजधानी तेहरानबाट बुधबार बिहान उडेको युक्रेनको विमानमा परी उनीहरुको मृत्यु भएको युक्रेनका एक मन्त्रीले!-->!-->!-->…
बी एण्ड सी अस्पताललाई सम्बन्धन दिन २० करोड घुस मागे : प्रसाईं
काठमाण्डौं - झापाको बिर्तामोडमा संचालित बी एण्ड सी अस्पताललाई चिकित्सा शिक्षा आयोगबाट सम्बन्धन दिन २० करोड घुस मागिएको अस्पतालका संचालक दुर्गा प्रसाईंले खुलासा गरेका छन ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले उक्त रकम!-->!-->!-->…
एक सय २२ जना चिनियाँ नागरिकलाई आज निष्काशन गरिदै
काठमाण्डौं - पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न एक सय २२ जना चिनियाँ नागरिकलाई बुधबार निष्काशन गरिँदै छ ।
उनिहरलाई आज साँझ उनीहरुलाई चीन डिपोर्ट गर्न लागिएको अध्यागमन विभागले जनाएको छ ।
नेपालमा बसेर गैरकानूनी क्रियाकलाप!-->!-->!-->!-->!-->…
युक्रेनी विमान दुर्घटना अपडेट: विमानमा सवार सबैको मृत्यु
एजेन्सी - इरानको राजधानी तेहरान नजिकै दुर्घटनामा परेको युक्रेनी विमानमा सवार सबैको मृत्यु भएको भएको खबर सार्वजनिक भएको छ ।
१८० जना यात्रु सवार रहेको उक्त विमानमा यात्रा गरिरहेका सबैको मृत्यु भएको युक्रेनी विदेश मन्त्रालयका अधिकारीलाई!-->!-->!-->…
युक्रेनी जहाज इरानमा दुर्घटना, कैयौंको हाताहाती भएको हुनसक्ने
एजेन्सी - इरानको राजधानी तेहरानमा बुधबार बिहान १८० जना यात्रु सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको छ ।
युक्रेनी अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटनामा परेको!-->!-->!-->…
इरानद्वारा दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण
बीबीसी - इरानले इराकस्थित अमेरिकाका कम्तीमा दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।
इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको!-->!-->!-->…