निरुशा बनिन मिस नेपाल युरोप
युरोपमा पहिलो पटक भएको मिस नेपाल युरोपको बिजेता निरुशा खत्री भएकी छिन् । बेल्जियमको लुभेन सहरमा भएको प्रतियोगितामा निर्णायक मन्डलका तर्फबाट हिडन ट्रेजर न्यासनल डाइरेक्टर प्रमोदरत्न कंसाकरले सोधेको प्रश्नको सर्बोत्क्रिष्ट उत्तर दिएर!-->!-->!-->…
एमसीसी मुलुकको हितमा छ : अध्यक्ष मिश्र
काठमाण्डौं - साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनालाई संसद्बाट अनुमोदन हुनुपर्ने धारणा राखेका छन् ।
साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनालाई!-->!-->!-->…
प्रधानाध्यापकदेखि सभामुखसम्म अग्नि सापकोटाको यात्रा
काठमाण्डौं - सिन्धुपाल्चोकको चौतारा–४ कुबिन्डे टोलमा बुबा धनपति सापकोटा र आमा तिलमाया सापकोटाको कोखबाट २०१४ फागुन २४ गते जन्मीएका अग्निप्रसाद सापकोटाका जन्म भएको थियो । गाउँकै श्रीकृष्ण विद्याश्रमबाट एसएलसी उतीर्ण गरेका थिए । समाजशास्त्रमा!-->…
जब उपसभामुखमा प्रचण्डलाइ ओलीले तनाब दिए !
काठमाण्डौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच उपसभामुखको उम्मेद्वारका बारेमा आइतबार बिहान छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा ओली!-->!-->!-->…
अग्निको ‘अग्निपरिक्षा’
काठमाण्डौं - संघीय संसदको प्रतिनिधिसभामा सभामुख चयनको लागि आज निर्वाचन हुँदै छ । एकल मनोनयन परेका कारण सत्तारूढ नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा सभामुख बन्ने लगभग निश्चित छ ।
माघ ७ गते नै उम्मेदवार दर्ता भएको भएपनि!-->!-->!-->…
मिलेनियम च्यालेञ्ज (एमसिसी ) के हो ? यसका विषयमा उठेका केही प्रश्न र तिनीहरुका उत्तर
क) मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) भनेको के हो ?
सन् २००४ मा स्थापना गरिएको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अमेरीकि सरकारको एउटा स्वतन्त्र निकाय हो । यस निकायले विभिन्न देशलाई आर्थिक विद्धिमार्फत गरिबी घटाउनका लागी अनुदान!-->!-->!-->…
काँग्रेसको विवाद समाधान : १४औँ महाधिवेशन २०७७ फागुनमै
काठमाण्डौं - नेपाली काँग्रेसले एक महिनादेखि पार्टीमा देखिएको आन्तरिक विवाद समाधान गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अग्रसरतामा आज भएको शीर्ष नेताहरुको बैठकमा आन्तरिक विवाद समाधानका लागि सहमति भएको उपसभापति विमलेन्द्र निधिले जानकारी!-->…
साझाको ३ अर्ब फिर्ता लिने निर्णय ओली सरकारको उल्टो यात्राकै निरन्तरता
काठमाण्डौं - गत आर्थिक बर्षको अन्तिम साता भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा हतार हतारमा साझा यातायात सहकारी संस्थालाई विद्युतिय बस खरिदको लागि भन्दै संघीय सरकारको सेयर बापत ३ अर्ब निकासा गर्ने निर्णय गर्यो ।!-->…
एमसीसीको विपक्षमा पार्टी सचिवालय
स्थायी समिति र केन्द्रीय समितिमा स्पष्ट बहुमत
काठमाण्डौं - नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ एक हप्ताअघि गण्डकी प्रदेशका जिल्ला पुगे। राष्ट्रियसभा उम्मेदवारका रूपमा उनी जहाँ जहाँ पुगे, त्यहाँ उनले सामना गर्नुपरेको एउटै प्रश्न थियो,!-->!-->!-->…
टर्कीमा ६.८ म्याग्नीच्युडको शक्तिशाली भूकम्प : १८ जनाको मृत्यु, सयौं घाइते
टर्कीमा शक्तिशाली भूकम्प गएको छ ।
टर्कीको इलाजिङ प्रान्तको मुख्य सहर सिभ्रीसलाई केन्द्र बनाएर ६.८ म्याग्नीच्युडको भूकम्प जाँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको त्यहाँका अधिकारीले बताएका छन् ।
स्थानीय समयअनुसार!-->!-->!-->!-->!-->…