दिल्लीमा भाजपाको हार तय, दुई बर्षमा एनडीए आठ राज्यमा पराजित
एजेन्सी - २०१९ को अन्त्यमा झारखण्ड र अब २०२० को पहिलो विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी र ऊ नेतृत्वको एनडीए गठबन्धनले पराजयको सामना गर्नुपरेको छ । आम अनुमान विपरीत लोकसभा निर्वाचनमा सानदार प्रदर्शन गरिरहेको भाजपा नेतृत्वको एनडीएको!-->…
कोरोनाभाइरस महामारी:वुहानमा मात्रै १४ हजार लाश जलाएको आशंका
काठमाण्डौं - चीनबाट फैलिएको कोरोना भाइरस बाट अहिलेसम्म करिब ४४ हजार संक्रमित भएको र १ हजार भन्दा धेरैको मृत्यु भएको आधिकारिक तथ्यांक सार्वजनिक भएको छ । कुल संक्रमितमध्ये ४० हजार भन्दा धेरै संक्रमित चीनमै रहेको तथ्यांकमा उल्लेख छ ।
!-->!-->!-->…
एमसीसी विवाद: अध्ययन कार्यदलले सुझाव प्रतिवेदन तयार गर्न सकेन
म्याद थपका लागि पार्टीलाई आग्रह गर्ने
काठमाण्डौं - पछिल्ला दिनमा नेपालमा निकै चर्चा र विवादमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अध्ययन गर्न गठित सत्तारूढ दलको विशेष कार्यदलले निर्धारित समय भित्रै सुझाव प्रतिवेदन तयार!-->!-->!-->…
संसद अवरुद्ध नगर्ने कांग्रेस संसदीय दलको निर्णय
काठमाण्डौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध नगर्ने निर्णय गरेको छ । संसदीय दलको कार्यलय सिंहदरबारमा बसेको बैठकले मंगलबार १ बजेका बस्ने संसद बैठक अवरुद्ध नगर्ने निर्णय गरेको हो ।
ललिता निवास जग्गा प्रकरणमा अख्तियार!-->!-->!-->…
‘गणतन्त्रलाई संस्थागत गर्न संविधान जारी भएको हो’ उपेन्द्र यादव
जनकपुरधाम - समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली जनताको मूल भावनालाई संविधानमा नसमेटिएको बताएका छन् । नेपाल बौद्धिक पेशाकर्मी महासङ्घद्वारा सोमबार जनकपुरधाममा आयोजित ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक!-->…
जग्गा दलालहरुसँग प्रधानमन्त्रीकै हिमचिम
प्रधानमन्त्रीका निजी सचिवलाई घर उपहार
काठमाण्डौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणका १७५ अभियुक्तमाथि मुद्दा दायर गर्नु अघिल्लो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा भनेका थिए–धन्न मैले बालुवाटारमा!-->!-->!-->…
दिल्लीमा चलेन मोदीको जादु, आम आदमी पार्टीको स्पष्ट बहुमत आउने संकेत
एजेन्सी - २२ बर्षदेखिको दिल्लीको सत्तामा पुनरागमन गर्ने भाजपाको सपनालाई सपनामै सिमित राख्दै अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी स्पष्ट बहुमत तर्फ अगाडि बढिरहेको छ ।
बिहान ११:३० सम्मको मतगणनाको प्रारम्भिक रुझान हेर्दा आम आदमी!-->!-->!-->…
केपी ओलीलाई मैले घेरेको छैन : प्रचण्ड
काठमाण्डौं - सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संचालनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई घेराउ नगरेको बताएका छन् । कान्तिपुर कनक्लेभमा ‘प्रचण्डसँग परिसंवाद’ सत्रमा उनले सरकार संचालनका लागि सरकारलाई सहयोग!-->…
मन्त्रीपरिषद बैठकले टुंग्याउन सकेन भावी आईजिपी, भोलि बिहान फेरि बैठक बस्ने
काठमाण्डौं - सोमबार बसेको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीको भावी आईजिपीको टुंगो लगाउन नसकेपछि भोलि (मंगलबार) बिहान पुनः मन्त्रीपरिषद बैठक बसेर भावी आइजिपीको टुंगो लगाउने तयारी सरकारले गरेको छ ।
३० बर्षे सेवा हदका कारण प्रहरी!-->!-->!-->…
राष्ट्रियसभाका अध्यक्ष क्यानडाका सभामुखबीच भेट
सभामुख सापकोटालाई भने भेट्न अस्वीकार
काठमाण्डौं - राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना र नेपाल भ्रमणमा रहेका क्यानडाको माथिल्लो सदन (सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डल बिच शिष्टाचार भेटघाट भएको छ ।
!-->!-->!-->!-->…