के नेपाल कोरोना भाइरस संक्रमण मुक्त छ ?
काठमाण्डौं - चीनमा कोरोना भाइरसको संक्रमणबाट झण्डै ३२ सय मानिसको मृत्यु भइसकेको छ । संक्रमितको तथ्यांक एक लाख पुग्दैछ । भारतमा कोरोना भाइरसको संक्रमणबाट बिहिबार विहानसम्म ७३ जना संक्रमित भएको तथ्यांक छ । त्यसमाथि नेपालसँग सीमा जोडिएको!-->…
क्वात्राको म्याराथन दौडको पहिलो नतिजा
कालापानी बाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव कार्यसूची बाटै हट्यो
काठमाण्डौं - हालै मात्र नेपालका लागि भारतीय राजदूतका रूपमा आएका विनयमोहन क्वात्राले आफ्नो म्याराथन दौडको पहिलो नतिजास्वरूप कालापानी बाट भारतीय सेना हटाउने संकल्प!-->!-->!-->…
विश्वका १२४ देशमा कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा ३३७ जनाको मृत्यु
विश्वभर पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरस (कोभिड – १९) को संक्रमणबाट ३ सय ३७ जनाको ज्यान गएको छ ।
विश्वका १ सय २३ देशमा फैलिएको कोरोना भाइरसबाट बिहीबार बिहानसम्म १ लाख २६ हजार २ सय ७३ (१२६, २७३) जना संक्रमित भएका छन् ।
पछिल्लो!-->!-->!-->!-->!-->…
कोरोना भाइरस महामारी: युरोपका २६ देशसँग अमेरिकाको एक महिना यात्रा प्रतिबन्ध
काठमाण्डौं - अमेरिकाले कोरोना भाइरसको संक्रमण फैलन नदिन युरोपका २६ देशसँग यात्रा रोक लगाएको छ । शुक्रबार मध्यरातिबाट लागू हुने गरी यात्रा बन्देज गरिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतबाहेक सबै युरोपेली देशसँग उडान रद्द!-->!-->!-->…
पर्यटनमन्त्री भट्टराई पत्नीको नाम तीन लाख घुस प्रकरणमा मुछियो
काठमाण्डौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा पर्यटनमन्त्री योगेश भट्टराईकी श्रीमती विन्दा घिमिरेको नाम तीन लाख घुस प्रकरणमा मुछिएको छ ।
नेपाल नर्सिङ काउन्सिलको परिक्षामा उतिर्ण गराइदिने भन्दै तीन लाखको!-->!-->!-->…
कोरोना भाइरसः चीनमा नियन्त्रणतर्फ, युरोप र अमेरिकामा संकट
काठमाण्डौं - चीनको वुआन प्रान्तबाट फैलिएको कोरोना भाइरस विश्वव्यापी भइरहेको छ । चीनले भाइरसलाई नियन्त्रणमा लिने क्रममा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । तर, यसले युरोप र अमेरिकामा भयावह रुप लिने खतरा बढेको छ ।
युरोपका सबै देशमा कोरोना!-->!-->!-->…
इन्धनमा सरकारले यसरी जनतालाई चुस्यो
काठमाण्डौं - नेपाल आयल निगमले आफ्नो वेवसाइटमा विश्वबजारमा तेलको मूल्य घटबढको ग्राफ राखेको छ । तेलको मूल्य घटेर ग्राफ सिधै तल झरेको छ । उपभोक्ता भने विश्वबजारमा अहिलेको भन्दा दोब्बर मूल्य रहेकै अवस्थाको मूल्य तिर्न वाध्य छन् ।
हुनत!-->!-->!-->…
नेकपा अध्यक्ष प्रचण्डद्वारा बाँस्कोटा निवासमा बम प्रहारको निन्दा
काठमाण्डौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित निजी निवासमा आज बिहान गरिएको प्रेसर कुकर!-->…
पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट
काठमाण्डौं - पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट भएको छ । भक्तपुरस्थित मध्यपुरठिमी नगरपालिका–१ मनोहरामा रहेको उनको घरमा बुधबार बिहान बम विस्फोट भएको भक्तपुर प्रहरीले जनाएको छ ।
विस्फोटबाट बाँस्कोटाको घरमा बन्दै गरेको!-->!-->!-->…
कोरोनाको चपेटामा इटाली, ६ करोड नागरिक क्वारेन्टाइनमा
काठमाण्डौं - चीनबाट सुरु भएर विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड – १९) को संक्रमण उच्च गतिमा फैलिएसँगै इटाली सरकारले पूरै देशलाई क्वारेन्टाइनमा बदलेको छ ।
यसअघि इटालीको लोम्बार्ड क्षेत्रका करिब एक करोड ६० लाख नागरिकलाई!-->!-->!-->…