कोरोना अपडेट: संक्रमित ५७६०, निधन १९, संक्रमणमुक्त ९७४
काठमाण्डौं - नेपालमा आइतबार थप ४ सय २५ जना नयाँ कोराना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कारोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ। तीमध्य ५३२४ पुरुष र ४३६ जना महिला छन्।
यस्तै कोरोना भाइरस संक्रमणबाट आज एकजनाको मृत्यु भएको!-->!-->!-->…
अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या
काठमाण्डौं - बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । उनले मुम्बईको बान्द्रामा रहेको आफ्नै घरमा आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् ।
आत्महत्याको कारण खुलेको!-->!-->!-->…
आज थपिए २७३ जना कोरोना संक्रमित, दुई जनाको मृत्यु
काठमाण्डौं - नेपालमा शनिबार २७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। उनीहरु मध्ये २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा २७३ जना संक्रमित थपिएका हुन् ।
!-->!-->!-->!-->!-->…
संविधान (दोस्रो संशोधन) विधेयक संसदबाट सर्वसम्मतले पारित
काठमाण्डौं - मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न आज नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ । दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग!-->…
नेपालमा संविधान संशोधन हुने दिन नै भारतीय सेना प्रमुखको बोली किन फेरियो ?
काठमाण्डौं - नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो क्षेत्रभित्र समेटेर जारी गरेको परिमार्जित नक्सालाई अनुमोदन गर्नका लागि संविधान संशोधन प्रक्रियालाई अन्तिम रुप दिने निर्णायक दिनमै भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेको बोली!-->…
संविधान संशोधनमाथि संसदमा छलफल सुरु (भिडियो सहित)
काठमाण्डौं - निशान छाप संशोधन गर्ने संविधान संशोधन विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।
कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाम्फेले विधेयकमा दफावार छलफल गर्न प्रस्ताव प्रस्तुत गरेकी छिन् ।
उनको प्रस्तावपछि!-->!-->!-->!-->!-->…
भीड बढ्दा काेराेना सङ्क्रमणको थप खतरा
काठमाण्डौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एकै दिन मुलुकभर ४४८ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण देखियो । अहिलेसम्म मुलुकभर पाँच हजार बढी मानिस सङ्क्रमित भइसकेका छन् ।
माघमा एक जना देखिएको थियो चैतमा फाट्टफुट्ट देखिएकामा वैशाख!-->!-->!-->…
एनआरएनए पोर्तुगलको कार्यालयमा ताला
पाँचौपटक नेपाली कुट्ने पदाधिकारीलाई निलम्बन नगरे युवाहरुले कारवाही गर्ने
लिस्बन (जीएनएन) - गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद पोर्तुगलको कार्यालयमा ताला लागेको छ। संघको राजधानी लिस्बनको अन्जोसस्थित कार्यालयमा!-->!-->!-->…
सरकार बाध्य भएर लकडाउन खुकुलो बनाउने मनस्थितीमा, बोलायो मन्त्रिपरिषद्को बैठक
काठमाण्डौं - जेठ ३२ सम्म जारी लकडाउनको स्वरुप परिर्वतनबारे निणर्य गर्न आज मन्त्रिपरिषद्को बैठक वस्ने भएको छ । मंगलबार बस्ने तय भएको बैठक मन्त्रीहरू संसदमा व्यस्त रहनुपर्ने भन्दै आजलाई सारिएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा!-->!-->!-->…
कोरोना अपडेटः संक्रमित ४ हजार ८५, निधन १५, संक्रमणमुक्त ५ सय ८४
काठमाण्डौं - नेपालमा कोरोना भाइरस संक्रमितको संख्या चार हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ सय २३ जना नयाँ संक्रमति थपिएसँगै कोरोना संक्रमितको संख्या चार हजार नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार!-->!-->!-->…