संविधान संशोधनमाथि संसदमा छलफल सुरु (भिडियो सहित)

0

काठमाण्डौं – निशान छाप संशोधन गर्ने संविधान संशोधन विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।

कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाम्फेले विधेयकमा दफावार छलफल गर्न प्रस्ताव प्रस्तुत गरेकी छिन् ।

उनको प्रस्तावपछि दलीय आधारमा विधेयकमाथि सांसदहरुले बोल्ने क्रम सुरु भएको छ ।

Leave A Reply

Your email address will not be published.