पहिराेले भीमफेदी–कुलेखानी सडक अवरुद्ध

टिस्टुङ – यही साउन ४ गतेदेखि परेको अविरल वर्षाका कारण काठमाण्डु–हेटौँडा जोड्ने छोटो दूरीको मदन भण्डारी राजमार्गअन्तर्गत भीमफेदी–कुलेखानी सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिकाको गढी नजिकै गए राती पहिरो

‘अमेरिकाको नाचमा नचाच्न’ बेलायतलाई चिनियाँ राजदूतको चेतावनी

चिनियाँ राजदूत लियू सियामिङ्गले बेलायतले आफ्ना नागरिकमाथि प्रतिबन्ध लगाए चीनले कडा जवाफ दिने चेतावनी दिएका छन् । उनले ‘अमेरिकाको नाचमा नचाच्न’ बेलायतलाई आग्रह गरेका छन् । बेलायत सरकारले चिनियाँ व्यक्तिमाथि एकतर्फी प्रतिबन्ध लगाउने निर्णय

समुदायस्तरमा फैलियो कोरोना संक्रमण, बारा र पर्सामा ५० जना थपिए

बारा – बारा र पर्सामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । सोमबार बारा र पर्सामा थपिएका ५० भजना कोरोना संक्रमित स्थानीय भएको खुलेको छ । नारायणी अस्पतालमा गरिएको परीक्षणमा ४६ जना बारा र ४ जना पर्साका स्थानीय बासिन्दा रहेको

बादल र लेखराजले प्रचण्डको साथ छाडे

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज विहान खुमलटारस्थित निवासमा आफूनिकट स्थायी कमिटी सदस्यहरुलाई बोलाए । पूर्व माओवादी स्थायी कमिटी सदस्यहरुसँग परामर्शका लागि बोलाएको भेलामा सबै सहभागी भए तर सरकारमा

साउन महिनामा शिवजीको उपसना गरे यी राशीका व्यक्तिलाई मिल्नेछ फल

काठमाण्डौ - साउन महिना पूर्णरुपमा भगवान शिवमा समर्पित हुन्छ र भोलेबाबाको कृपा सबै भक्तमा रहन्छ । यदि १२ राशि मध्ये ३ राशिले साउन महिनामा विधि विधानबाट शिवको पुजा गर्ने हो भने सबै मनोकामना पुरा हुन्छ र मनले चाहेको फल प्राप्त हुनेछ ।

आइतबार थप १५६ जनामा कोरोना संक्रमण

काठमाण्डौ - आइतबार नेपालमा थप १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍‍ जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। याेसंगै देशभर हालसम्म

‘ओलीजीसँग कुनै सहमति भएको छैन’ प्रचण्ड

काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग कुनै गोप्य सहमति नभएको प्रष्टीकरण दिएका छन् । नेकपा विवाद हल गर्न मंसिरमा ‘अर्ली महाधिवेशन’ बोलाउनेबारेमा

ओलीका उदारो आश्वासनहरु, जुन सायदै पूरा गरे

काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली इतिहासकै बलिया प्रधानमन्त्री सजिलै बनेका होइनन् । उनले निकै राजनीतिक आरोह अवरोह पार गरे । आफ्ना समकालिन देखि सिनियरहरुलाई उछिन्दै आजको अवस्थामा आइपुगेका हुन् । त्यसका लागि उनले

नेकपाको स्थायी कमिटि बैठक फेरि स्थगित

काठमाण्डौ - आइतबारको लागी तय भएको सत्तारुढ नेकपाको स्थायी कमिटि बैठक स्थगित भएको छ । स्थायी कमिटि बैठक साउन ६ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको नेकपाले जनाएको छ । आइतबार नेकपाको स्थायी कमिटि बैठकमा आउँदो मंसिरमा महाधिवेशन गर्ने

स्थायी कमिटिमा महाधिवेशनको प्रस्ताव पेश हुने सम्भावना, माधव नेपाल सशंकित

काठमाण्डौ - महाधिवेशनको प्रस्ताव ल्याएर प्रधामन्त्री समेत रहेका सत्तासिन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि आएको संकट तत्कालका लागि समाधानको प्रयास गरेका छन् । शनिबारको केन्द्रीय सचिवालय बैठकमा ओलीले आउँदो