आज गणेशमान सिंहको १०६ औं जन्म जयन्ती मनाइँदै
काठमाडौं : लौह पुरुष गणेशमान सिंहको १ सय ६ औँ जन्म जयन्ती आज मनाइँदैछ । नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका सिंहको जन्मजयन्तीका अवसरमा विहान काठमाडौंको शोभा भगवतीमा उनको शालिकमा माल्यार्पण गरिएको छ ।
सिंहको सम्झनामा नेपाली!-->!-->!-->…
राष्ट्रपति निर्वाचित भएपछि कार्यकालको योजना बनाउँदै बाइडेन, कोरोनाभाइरस महामारी प्रमुख प्राथमिकता
एजेन्सी : अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरस महामारीसँग जुझ्ने विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने भएका छन् । अमेरिकाको ४६ औँ राष्ट्रपति हुने बाइडेनको समूहले प्रमुख प्राथमिकताको विषयमा तयारी थालेको हो ।
!-->!-->!-->…
२८१७ कोरोना संक्रमित थपिए, थप २१ जनाको मृत्यु
काठमाडौं : नेपालमा आइतबार थप २ हजार ८ सय १७ जनामा कोरोना पुष्टि भएको छ । गत २४ घन्टामा १२ हजार ३ सय ११ पीसीआर परीक्षण गर्दा १ हजार ६ सय ५१ पुरुष र १ हजार १ सय ६६ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको!-->…
भारतद्वारा नेपाललाई २८ वटा भेन्टिलेटर सहयोग
काठमाडौं : भारत सरकारले नेपाललाई भेन्टिलेर सहयोग हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच भारतले २८ वटा भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको हो । भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त!-->…
विदेशमा रहेका नागरिकको उद्धार उडान बन्द गर्न सीसीएमसीको सिफारिस
काठमाडौं : कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार सकिएकाले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।
सीसीएमसीले कुटनीतिक नियोगबाट विदेशमा रहेका नेपालको उद्धारका काम!-->!-->!-->…
विदेशमा रहेका थप ५४४ नेपालीलाई कोरोना संक्रमण
काठमाडौं : कोरोना भाइरसको विश्वव्यापी दोस्रो लहर शुरु भएयता थप दुई देशका नेपालीमा संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार गत साता अष्ट्रिया र चेक रिपव्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य!-->!-->!-->…
नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनद्वारा एकता र सहकार्यका लागि आह्वान
एजेन्सी : अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले एकता र सहकार्यका लागि आह्वान गरेका छन् । निर्वाचित भैसकेपछि गृह राज्य डेलवरको विलमिङ्गटनबाटे विजयी सम्बोधन गर्दै उनले अमेरिकी नागरिकले आफ्नो आवाज दिएको र त्यो एकता तथा सहकार्यका!-->…
पूर्वसांसद लामाको निधन
काठमाडौं : पूर्वसांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ । ७० वर्षिय लामाको आज विहान पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
दुवै मृगौलाले काम गर्न छाडेपछि लामा २ वर्षदेखि नियमित रुपमा डायलाइसिस!-->!-->!-->…
अख्तियारको ३० ‘स्टिङ अपरेसन’ : सहसचिवसमेत पक्राउ
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रसहित मातहत कार्यालयको टोलीले चालु आर्थिक वर्षमा ३० वटा स्टिङ अपरेसन गरेको छ । आयोगले आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि कात्तिकसम्म गरेको विभिन्न अपरेसनमा एक सहसचिव, चार उपचिव,!-->…
अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित
एजेन्सी : संयुक्त राज्य अमेरिकाको ४६ औँ राष्ट्रपतिमा डेमोक्रेट पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएका छन् । शनिवार पेन्सल्भेनिया राज्यमा जित हासिल गरेसँगै अमेरिकाको ४६औँ राष्ट्रपतिका लागि बाइडेनले आवश्यक मत प्राप्त गरेका हुन् ।
!-->!-->!-->…