अध्यादेश र संसद बैठक बोलाउने निवेदन फिर्ता लिने, केन्द्रीय कमिटी बैठक पुस १० गते
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको तनावका बीच शुरु भएको स्थायी कमिटी बैठक सकिएको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक तीन घन्टा ढिलो गरी शुरु भएको थियो ।
बैठकले सरकारले जारी गरेको संवैधानिक!-->!-->!-->…
संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन ओली सहमत
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन् । बालुवाटारमा अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भएको छलफलपछि ओली उक्त विवादस्पद अध्यादेश फिर्ता लिन सहमत भएका हुन् ।
प्रधानमन्त्री ओलीले!-->!-->!-->…
नेपालमा थप ७ सय ३६ जनामा कोरोना संक्रमण
काठमाडौं : नेपालमा थप ७ सय ३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ५ सय ५५ पीसीआर नमूना परीक्षण गर्दा ४ सय ४५ पुरूष र २ सय ९ १ महिलामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाईरस संक्रमित हुनेको संख्या २ लाख ५० हजार!-->…
मुख्यमन्त्री पोखरेलले भेटे अध्यक्ष दाहाल, बैठक सार्न पोखरेलको आग्रह
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।
अध्यक्ष दाहाललाई भेट्न मुख्यमन्त्री पोखरेल बुधबार बिहान!-->!-->!-->…
नेकपा स्थायी समिति बैठक आज बस्दै
काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बस्दैछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सहमति जुटाउन भन्दै तीन दिन स्थगित बैठक आज बस्न लागेको हो ।
नेकपाभित्र!-->!-->!-->…
पशुपतिनाथ मन्दिर आजदेखि खुल्यो
काठमाडौं : नौ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजदेखि खुला भएको छ । कोरोना भाइरस संक्रमणका कारण चैत्र ११ गतेदेखि बन्द गरिएको मन्दिर स्वास्थ्य सतर्कता अपनाएर खुला गरिएको हो ।
मन्दिर प्रवेश गर्ने दर्शनार्थीहरुले अनिवार्य रुपमा!-->!-->!-->…
राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन् । अध्यादेश जारी गरेपछि संवैधानिक बैठक बोलाएका प्रधानमन्त्री त्यो बैठक सकेर शीतल निवास पुगेका हुन् ।
संवैधानिक परिषद्को अध्यादेश जारी भएपछि!-->!-->!-->…
नेपालमा थपिए ९ सय ३६ कोरोना संक्रमित
काठमाडौं : नेपालमा थप ९ सय ३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १ सय १७ पीसीआर नमूना परीक्षण गर्दा ५ सय ८५ पुरूष र ३ सय ५१ महिलामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८०!-->…
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले नेकपाको विवाद थप चुलियो
काठमाडौं : संवैधानिक परिषद सम्बन्धी अध्यादेशले नेकपाको विवाद थप उत्कर्षमा पुगेको छ । नेकपाको विवाद चर्किएको बेलामा सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि विवाद थप उत्कर्षमा पुगेको हो ।
प्रधानमन्त्री केपी शर्मा!-->!-->!-->…
संवैधानिक परिषद्बाट सभामुखलाई हटाइयाे !
सत्तारुढ दलभित्र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद चरम उत्कर्षमा पुगेका वेला सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा मंगलबार अध्यादेश!-->!-->!-->…