नेपाली ब्यबसायी संघ बेल्जियम र होरेका फ़्लान्दरन बीच सहकार्य सम्बन्धि सम्झौता सार्बजनिक, नेपाली…

नेपाली ब्यबसायी संघ बेल्जियम र होरेका फ्लान्दर्सले नेपाली ब्यबसायीहरुलाई आबस्यक पर्ने सेवा सुबिधा उपलब्ध गराउन सहकार्य गर्ने सम्झौता गरेकाछन् । सम्झौता अनुसार होरेका फ्लान्दर्सले आफ्ना सदस्यहरुलाई दिने सबै किसिमका सेवा नेबाब मार्फत नेबाबका…

जर्मनीमा नेपाल दिवस (नेपाल टाग) सम्पन्न,

जर्मनीको दोश्रो राजधानी सहर बोनमा ३६ औँ नेपाल दिवस (नेपाल टाग) भव्य रूपमा सम्पन्न भएकोछ। जुन २८ सनिबार भएको जर्मन-नेपाल मैत्री संघ (Deutsch-Nepal Gesellschaft) को आयोजनामा सम्पन्न नेपाल दिवसले नेपाल र जर्मनी बीचको जनस्तरको मैत्री सम्बन्धलाई…

गोरखा समाज बेल्जियमको दोश्रो अधिबेशन सम्पन्न, रमेश कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति,

२९ जुन २०२५, बेल्जियम "व्यक्तिगत प्रगति र सम्वृद्धि संगै सामाजिक दायित्वलाई मनन गरौं" भन्ने नाराका साथ गोरखा समाज बेल्जियमले संस्थाको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न गरेकोछ । समाजका अध्यक्ष राम घलेका अध्यक्षतामा सम्पन्न अधिवेशनमा…

“मोना बेल्जियम भलिबल कप सम्पन्न, मोना टिम पहिलो मगर संघ बेल्जियम दोश्रो बिजेता,

मोना बेल्जियमले आयोजना गरेको "मोना बेल्जियम भलिबल कप २०२५" आयोजक टिम मोना बेल्जियमले जितेकोछ । मंगलबार २४ मा एन्तवेरपेनमा आयोजना भएको प्रतियोगितामा बेल्जियम स्थित बिभिन्न संघसंस्थाका जम्मा  १३ टीमको सहभागीता रहेको थियो। प्रतियोगिताका…

NRNA निर्वाचनमा युवाको भूमिका र उत्तरदायित्व, – सरोज आचार्य,

"दाइ, राजनीति नबोल्नुस् न... हामीलाई त्यो कुरामा चासो छैन! युवाहरूको मुखबाट बारम्बार सुन्न पाइने यस्तो वाक्य, तर जब गैरआवासीय नेपाली संघ (NRNA) को निर्वाचन नजिकिन्छ, ती युवाहरू पनि मतदानमा सहभागी हुन्छन्। केही यस्ता क्रियाकलापहरू…

सतर्क र सुरक्षित रहन युद्धग्रस्त खाडी मुलुकहरुमा रहेका नेपालीलाई एनआरएनएको आग्रह,

अमेरिका - गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) ले इजरायल, इराक तथा खाडी मुलुकहरुमा रहेका नेपालीहरुलाई सतर्क र सुरक्षित रहन अपिल गरेको छ । एनआरएनए आइसीसीका अध्यक्ष महेश कुमार श्रेष्ठ तथा महासचिव बी आर…

एनआरएनए एनसीसी माल्टामा सदस्यता दर्ता प्रक्रिया स्थगित ‘एमआईएस सदस्यता स्वीकृतिमा…

एनआरएनए केन्द्रको बिबाद जे भए पनि MIS (सदस्यता बितरण प्रणाली) संस्थाको सम्पत्ति भएको भनेर सोहि अनुसार एनसीसीको सदस्यता बितरण सुरु गरेको एनआरएनए माल्टा उक्त प्रणालीबाट बाहिरिएकोछ। एनआरएन माल्टाद्वारा आज प्रकाशित बिज्ञप्तिमा प्राविधिक तथा…

नेपाली राजदुताबास बेल्जियमले गर्यो नेपाली समुदायका अगुवाहरुसंग अन्तरक्रिया,

नेपाली राजदुताबास बेल्जियमले बेल्जियममा सक्रिय नेपाली संघ संस्था एबम सामाजिक अगुवाहरुसंग अन्तरक्रिया गरेकोछ। बेनेलक्स एबम युरोपियन युनियनका लागि नेपाली राजदुत नियुक्त भएर ३ महिना अघि कार्यभार सम्हाल्न आउनुभएको नेपाल सरकारका निबर्तमान…

जनभावना र कानुनको सम्मान नगरे कानुनि कारबाही गर्ने एनआरएनए प्रवक्ता गौतमको चेतावनी,

गैर आबासीय नेपाली संघको एकता महाधिवेशनबाट निर्वाचित महेश श्रेष्ठ नेतृत्वको कार्यसमितिले कानुनको सर्बोच्चता र नेपाल सरकारको निर्देशनलाई चुनौती दिने गरि बद्रि केसी समुहले कुटनीतिक नियोगहरुलाई गरेको पत्राचारप्रति आपत्ति जनाएको छ । संघका…