माघ २३ सम्मका लागि प्रचण्ड नेपाल समूहद्वारा आन्दाेलनकाे घाेषणा
संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । शनिवार केन्द्रीय कार्यालय पेरिसडाडामा बसेको आन्दोलन परिचालन समितिको बैठकले पार्टी संगठन पुनर्गठन र संघर्षका कार्यक्रम एकसाथ अघि बढाउने निर्णय गरेको हो ।
!-->!-->!-->…
कारको ठक्करबाट बाघको मृत्यु
पर्सा : पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगञ्ज–पथलैया सडकखण्डम कारको ठक्करबाट एउटा बाघ मरेको छ । हेटौंडाबाट निजगढ गइरहेको अजयकुमार मिश्रको बा १६ च ८११ नम्बरको कारले शनिबार बिहान सडकमै बाघलाई ठक्कर दिएको हो ।
कारको ठक्करबाट दुर्घटनास्थलमै!-->!-->!-->…
प्रचण्ड-माधव समूहले सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दै
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल-नेपाल समूहले आज दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको आन्दोलन कार्यक्रम सो समूहले सार्वजनिक गर्न लागेको हो ।
!-->!-->!-->…
कंगोमा नयाँ वर्ष मनाइरहेको बेला कम्तिमा २५ जनाको हत्या
एजेन्सी : प्रजातान्त्रिक गणतन्त्र कंगोमा नयाँ वर्ष सन् २०२१ मनाइरहेका बेला २५ जनाको हत्या गरिएको छ । देशको पूर्वी क्षेत्रस्थित तिङवेमा नयाँ वर्ष मनाउन सर्वसाधारण भेला भइरहेका बेला आक्रमण भएको हो ।
नागरिक अधिकारकर्मीले भने आक्रमणमा तीस!-->!-->!-->…
सेरमको कोरोना खोपले पायो भारतमा अनुमति
एजेन्सी : भारतमा सेरम इन्स्ट्ट्यिुट अफ इण्डिया ‘एसआईआई’ द्वारा उत्पादित कोभिसिल्ड खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको छ । अंग्रेजी नयाँ वर्षकै दिन भारत सरकारको एउटा उच्चस्तरीय विशेषज्ञ समितिले खोप स्वीकृत गरेको हो ।
अक्सफोर्ड!-->!-->!-->…
काठमाडौंमा राप्रपाको विरोध प्रदर्शन
काठमाडौं : राप्रपाले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै शुक्रबार काठमाडौँमा विरोध प्रदर्शन तथा सभा गरेको छ । राजधानीका विभिन्न स्थानबाट र्याली निकालेर राप्रपाले रत्नपार्कमा सभा गरेको हो ।
सभालाई सम्बोधन गर्दै!-->!-->!-->…
पार्टीको वैधानिकता निर्वाचन आयोगबाट होइन जनताबाट प्राप्त हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको नेकपा आधिकारिक भएको दावी गरेका छन् । शुक्रबार प्रवासी नेपाली एकता मञ्चहरुले संयुक्तरुपमा आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन आयोगमा निवेदन!-->…
प्रदेश २ मा पनि संसदीय दलको नेता परिवर्तन गर्ने दाहाल-नेपाल समूहको तयारी
बाग्मती प्रदेश र प्रदेश १ मा नयाँ ससदीय दलको नेता चयन गरेको नेकपा दाहाल नेपाल पक्षले अब प्रदेश २ मा पनि संसदीय दलको नेता परिवर्तन गर्ने तयारी गरेको छ ।
प्रदेश २ का नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध पार्टी अध्यक्ष पुष्पकमल!-->!-->!-->…
बागमती प्रदेशसभाको अधिवेशन माघ सात गते बोलाउन सिफारिस
हेटौंडा : बागमती प्रदेश सभाको अधिवेशन माघ सात गते राख्न प्रदेश सरकारले सिफारिस गरेको छ । शुक्रबाबार हेटौंडामा बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को वैठकले प्रदेश प्रमुखको कार्यालयलाई प्रदेश सभाको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय!-->…
देशभर मनाइयो राष्ट्रिय पोशाक दिवस
काठमाडौं : ८ औँ राष्ट्रिय पोशाक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुक्रबार युवाहरुले राष्ट्रिय पोशाकसहित काठमाडौंमा मार्चपास गरी दिवस मनाएका हुन् ।
हाम्रो शान, हाम्रो स्वाभिमान, राष्ट्रिय पोशाक हाम्रो पहिचान भन्ने मूल नाराका साथ!-->!-->!-->…