टेस्लाका सीइओ एलन मस्क विश्वकै धनी

एजेन्सी : कार निर्माता कम्पनी टेस्लाका कार्यकारी अधिकृत ‘सीइओ’ एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गले सार्वजनिक गरेको सन २०२० का अर्बपतिहरुको सूचीमा उनले अमेजनका संस्थापक जेफ बेजासलाई समेत पछि पारेका हुन् ।

ऐना देखाएर विवेकशीलको विरोध प्रदर्शन

काठमाडौं : विवेकशील पार्टीले संसद विघटनको निर्णय खारेज गर्न माग गर्दै ऐना देखाएर प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको माइतिघर मण्डलामा संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै विवेकशील

संसदमा हिंसा मच्चाउनेहरुले अमेरिकी लोकतन्त्रलाई अपवित्र बनाए : ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक भिडियो सन्देश जारी गर्दै अमेरिकी संसदमा भएको हिंसात्मक घटनाको निन्दा गरेका छन् । घटनाको एक दिनपछि भिडियो सन्देश सार्वजनिक गर्दै उनले हिंसा भड्काउने कार्यमा संलग्नप्रति खेद व्यक्त गरेका हुन्

प्रचण्ड-माधव समूहले आज देशभर प्रधानमन्त्रीविरुद्ध विरोधपत्र बुझाउने

काठमाडौं : प्रचण्ड-माधव पक्षीय नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज देशभरबाट विरोधपत्र बुझाउँदै छ । प्रतिनिधिसभा विघटनविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको समूहले दोस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत विरोधपत्र बुझाउन लागेको हो ।

प्रधानमन्त्री ओली आज धनगढी जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज सुदुरपश्चिमको धनगढी जाने भएका छन् । आफु निकट नेकपाले आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न उनी त्यसतर्फ जान लागेका हुन् । भेलाका लागि आवश्यक सबै तयारी पुरा भएको नेकपा प्रदेश समितिले

निर्वाचन आयोगद्वारा विधानअनुसार विवरण पठाउन नेकपाका दुबै पक्षलाई पत्राचार

काठमाडौं : निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई सुधारसहितको प्रतिवेदन सात दिनभित्र आयोगमा पेस गर्न पत्राचार गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बिहीबार बसेको आयोग बैठकले सो निर्णय गरेको हो । आयोगले नेकपाका

एनआरएन विवाद – ‘नेतृत्वले बलजफ्ती गरेपछि परराष्ट्र गुहार्यौं’

गैरआवासीय नेपाली संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएका संघका पाँच पदाधिकारी तथा सदस्यहरुले नेत्रित्वले बैधानिक प्रकृया, सहमति सहकार्य र एकताको आधारमा संस्था सन्चालन गर्ने पद्धती तोडेर बलजफ्ती

साइप्रसमा मृत्यु भएका विद्यार्थीको परिवारलाई जनसपर्क समिती साइप्रसको सहयोग

फोटो- पुष्पा मिश्रको फेसबूक वालबाट जनसंपर्क समिती साइप्रसले केही समय अघि साइप्रसमा आत्महत्याको बाटो रोजेका नेपाली विद्यार्थी रोशन अधीकारीको परिवारलाई आर्थिक सहयोग गरेको छ । अन्नपुर्ण गाउँपालीका २ ढिकुर पोखरी कास्की निवासी केशवराज

अमेरिकी संसद‌मा जो बाइडनको जित प्रमाणित

एजेन्सी : अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन र कमला ह्यारिसको गत वर्ष नोभेम्बरमा भएको जितलाई प्रमाणित गरेको छ । इलेक्टोरल मत गणनापछि उपराष्ट्रपति माइक पेन्सले बाइडनले तीन सय छ र डोनाल्ड ट्रम्पले २ सय ३२ इलेक्टोरल मत प्राप्त गरेको

नेपालमा थपिए ४१२ कोरोना संक्रमित, थप ४ जनाको मृत्यु

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नौ सय नाघेको छ । पछिल्लो २४ घन्टामा थप चार जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या एक हजार नौ सय तीन पुगेको हो । कोरोना संक्रमित भएकामध्ये नेपालमा शुन्य दशमलब सात