साइप्रसमा मृत्यु भएका विद्यार्थीको परिवारलाई जनसपर्क समिती साइप्रसको सहयोग

0
फोटो- पुष्पा मिश्रको फेसबूक वालबाट

जनसंपर्क समिती साइप्रसले केही समय अघि साइप्रसमा आत्महत्याको बाटो रोजेका नेपाली विद्यार्थी रोशन अधीकारीको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

अन्नपुर्ण गाउँपालीका २ ढिकुर पोखरी कास्की निवासी केशवराज अधिकारीका छोरा रोशन अधिकारीको साईप्रसमा मृत्यु भएको र मृतकको आर्थिक अवस्थाका कारण पार्थिक शरिर समेत नेपाल लैजान नसकिएको र परिवारमा मृतकका बुबा आँखा नदेख्ने , आमा पुत्र बियोगमा छटपटाई रहेकी र ८२ बर्षिय हजुरबुवाबाट काजकिरिया भएको खबरले दुखित बनाएकोले साइप्रसमा रहेका केही मनकारी नेपालीहरुको सहयोगमा परिवारलाई केही राहत पुगोस भनेर अन्नपूर्ण गाउपालिका प्रमुख युबराज कुंबरको सन्योजनमा सहयोग गरेको जनसंपर्क समिती साइप्रसले जनाएको छ ।

समितिका चारवटा छेत्रीय समितिहरुको पहलमा सन्कलन गरिएको रकम नेपाली काङ्रेस कास्कीका प्रतिनिधीहरुको रोहबरमा समितिकी सहमहामन्त्री लक्ष्मी काफ्लेले म्रितक युबकका माता पितालाई हस्तान्तरण गरेको समितिकी कोषाध्यक्ष लक्ष्मीता गुरुङले बताउनु भएको छ ।

मानबीय कार्यमा सहयोग गर्नु भएका दाताहरु, छोटो समयमा सहयोग रकम संकलन गरि नेपाल पठाउन सहयोग गर्नु हुने सम्पुर्ण साथीहरू र सुचना प्रवाह गर्न साथै सहयोग अभियानमा हातेमालो गर्नु हुने सबैलाई समितिकी सभापति सीता अर्यालले धन्यवाद ज्ञापन गर्दै यस्तै लगनशिलता र सहयोग भए जनसम्पर्क समिति साइप्रसले जस्तोसुकै अफ्ठारो परिस्थितिमा पनि सजिलै संग सामाजिक काम सम्पन्न गर्न सकिने रहेछ भनेर विश्वाश बढेको बताउनु भएको छ ।

सहयोगीहरुको नाम र सहयोग रकम यस प्रकार रहेको छ ,

१) सुनिता पोख्रेल ५० युरो

२)पुष्पा मिश्र २५ युरो

३) राम सुन्दर यादब २५ युरो

४)सुर्य बहादुर राई २१ युरो

५) कुमार सिहं २१ युरो

६) लक्ष्मि पौडेल २१ युरो

७)श्रृट्टिना महरजन २० युरो

८)उर्मिला भट्टराई २० युरो

९)लक्ष्मि बिसी २० युरो

१०)महिन्द्र चालिसे २० युरो

११)सिमाना लिम्बू श्रेष्ठ २० युरो

१२)श्रृजना पन्त २० युरो

१३)नमुना कार्की २० युरो

१४) सीता अर्याल १५ युरो

१५) कर्चुङ होल्मो लामा १५ युरो

१६)लक्ष्मिता गुरुङ १५ युरो

१७)अभय आचार्य १५ युरो

१८)बालकृष्ण राना १५ युरो

१९) सपना राई १५ युरो

२०)सरस्वती तिवारी १५ युरो

२१)बिबेक नेपाल १५ युरो

२२)महेश साप्कोटा १५ युरो

२३)मनिषा कार्की ११ युरो

२४)तारा पौड्याल ११ युरो

२५)गोकर्ण पंडित १० युरो

२६)नरेश धिताल १० युरो

२७)जित बहादुर राहुत १० युरो

२८)बिन्दु दुलाल १० युरो

२९)सनिला चापागाई १० युरो

३०)खुम जङ्ग बस्नेत १० युरो

३१)कृष्ण प्रसाद आचार्य १० युरो

३२)चमेली धिताल १० युरो

३४)इन्दिरा खड्का १० युरो

३४)पेम्बा ओमु लामा १० युरो

३५)पासाङ खेन्दो होल्मो १० युरो

३६)सुवास लामा १० युरो

३७)निरज सुनुवार १० युरो

३८)शोभा कार्की १० युरो

३९)बियम बल तामाङ्ग १० युरो

४०) खुम रेश्मि १० युरो

४१) पेम्बा लामा १० युरो

४२) रबिन थापा १० युरो

४३प्रेम तामाङ्ग ५ युरो

४४)बिबेक सुवेदी ५ युरो

जम्मा साईप्रसमा उठेको सहयोग=६५० युरो

नेपालबाट लक्ष्मी काफ्ले बाट सहयोग ५०००/- नेपाली रुपैयाँ

Leave A Reply

Your email address will not be published.