रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी, पक्राउ पूर्जी ल्याउन झाँक्रीको आग्रह

काठमाडौं : नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीको टोली उनको घरमा पुगेको छ । महानगरीय अपराध महाशाखाको टोली बिहीबार शंखमूलस्थित नेतृ झाँक्रीको निवास पुगेको हो । नेतृ झाँक्रीले आफुलाई पक्राउ गर्न आएको

चिनियाँ अन्तरिक्ष यान सफलतापूर्वक मंगल ग्रहको कक्षमा प्रवेश

एजेन्सी : चीनले पठाएको अन्तरिक्ष यान सफलतापूर्वक मंगल ग्रहको कक्षमा प्रवेश गरेको छ । मंगल ग्रहको अध्ययनका लागि चीनले पठाएको तियानवेन वान नामको यान बुधबार मंगल ग्रहको कक्षमा प्रवेश गरेको हो । चिनियाँ यान अन्तरिक्षमा सात महिना लामो

ललिता निवास प्रकरण : शोभाकान्त ढकाललाई थुनामा पठाउन आदेश

काठमाडौं : बालुवाटारको ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई धरौटीमा रिहा गर्न विशेष अदालतले अस्वीकार गरेको छ । बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपका मुख्य

चार कम्युनिष्ट पार्टीबीच कार्यगत एकता, संघर्षका कार्यक्रम सार्वजनिक गरिँदै

काठमाडौं : वर्तमान संकटको समाधानसहित साना चार कम्युनिष्ट पार्टीहरुले आज संघर्षका कार्यक्रम घोषणा गर्दैछन् । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी सहितका दलहरुले समाधानको सुत्रसहित संघर्षका कार्यक्रम घोषणा गर्न लागेका हुन् ।

प्रचण्डको प्रश्न : केपीजी देख्नुभो सभा कस्तो हुन्छ ?, ओलीले निर्वाचन आयोगलाई धम्क्याए : नेपाल

काठमाडौं : नेकपा प्रचण्ड-माधव समुहले बुधबार राजधानीमा विरोधसभा गरेको छ । सभामा नेताहरुले प्रधानमन्त्रीले गरेको संसद विघटनलाई असंवैधानिक ठहर गर्दै जनभावनालाई सम्मान गर्न अदालत र निर्वाचन आयोगलाई चेतावनी समेत दिए । ओलीलाई प्रचण्डको

स्पेनको कोस्टाब्लाङकामा एनआरएनएको क्षेत्रीय समिती गठन

स्पेन, ९ फेब्रुअरी स्पेनको भ्यालेन्सिया राज्यमा पर्ने कोस्टाब्लाङका क्षेत्रमा एनआरएनए स्पेनको क्षेत्रीय समिती गठन भएको छ । कोस्टाब्लाङका क्षेत्रमा एनआरएनए क्षेत्रीय समितीको तदर्थ समिती गठनका लागि तीन हप्तादेखि विभिन्न पक्षसँगको

भ्रष्टाचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन राष्ट्रपतिको निर्देशन

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन सम्बद्ध निकायलाई निर्देशन दिएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन

प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

काठमाडौं : संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड-माधव समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् । शीर्ष नेताहरुले नेतृत्व गर्ने सबै

भारतमा कोभिड-१९ विरूद्धको खोपप्रति ९७ प्रतिशतभन्दा बढी सन्तुष्ट

एजेन्सी : भारतमा कोभिड–१९ खोप लगाइसकेका प्रतिशत व्यक्तिहरूले समग्र अनुभवबाट खोपप्रति सन्तुष्ट रहेको पाइएको छन् संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार बताएको छ । स्वास्थ्य सचिव राजेश भूषणले कोविन प्रतिक्रिया प्रणाली अन्तर्गत स्वास्थ्य

शिक्षकलाई खेप लगाउने तयारी

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  अग्रपङ्तिमा खटिने शिक्षक–कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग अनुरोध गरेको छ । मन्त्रालयले सरकारको नीतिबमोजिम विद्यालय र विश्वविद्यालयमा