सत्यमोहन जोशी दम्पतीद्वारा मरणोपरान्त शरीर दानको घोषणा

काठमाडौं : शताब्दी पुरुष सत्यमोहन जोशी दम्पतीले मरणोपरान्त शरीर दानको घोषणा गरेका छन् । नइ प्रकाशनले शुक्रबार काठमाडौं आयोजना गरेको कार्यक्रममा उनीहरुले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि आ–आफ्ना शरीर दानको घोषणा गरी

बृहत् नागरिक आन्दोलनको महिला मार्च

काठमाडौं : महिलामाथिका हिंसा र विभेदविरूद्धका घटनाको विरोधमा बृहत नागरिक आन्दोलनको अगुवाईमा महिला मार्च गरिएको छ । बसन्तपुरबाट शुरू भएको मार्च भद्रकाली पुगेर सभामा परिणत भएको थियो । मार्चमा कालो कपडा लगाएर महिलाहरु सहभागी भएका थिए

जसपाका नेता हवारी नेकपा ओली समूहमा प्रवेश

काठमाडौं : जनता समाजवादी पार्टी ‘जसपा’ नेपालका नेता इस्लाम हवारी नेकपा ओली समूहमा प्रवेश गरेका छन् । जसपा स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्ज रहेका पर्साका हवारी बालुवाटारमा शुक्रबार विहान नेकपा ओली समूहमा प्रवेश गरेका हुन् ।

आज तामाङ समुदायले सोनाम ल्होसार विविध कार्यक्रम गरी मनाउँदै

काठमाडौं : तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश

चीनले लगायो बीबीसी टेलिभिजनलाई प्रतिबन्ध, असत्य समाचार प्रशारण गरेको आरोप

एजेन्सी : चीन सरकारले बीबीसी वर्ल्ड सर्भिस टेलिभिजनलाई आफ्नो देशभित्र प्रशारण गर्न प्रतिबन्ध लगाएको छ । अनुचित र असत्य पत्रकारिता गरेको आरोप लगाउँदै चीनले प्रशारणमा रोक लगाएको हो । कोरोना भाइरस महामारी र सिनजियाङमा उइगर मुसलमान

रामकुमारी झाँक्री रिहा

काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झँक्री रिहा भएकी छन् । नेतृ झाँक्रीलाई प्रहरीले उनका श्रीमान पशुपति पुरीको जिम्मामा रिहा गरेको हो । रिहाइपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाँक्रीले आफू विना शर्त रिहा भएको बताइन् । 

रामकुमारी झाँक्री पक्राउको विरोधमा मुखमा टेप लगाएर प्रदर्शन

काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको विरोधमा प्रदर्शन गरिएको छ । युवा तथा विद्यार्थीहरुले नेतृ झाँक्रीको रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । युवा तथा विद्यार्थीहरुले

अदालतमा विचाराधीन मुद्दामा दवाब दिनु हुँदैन : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विषय सर्वाेच्च अदालतमा विचाराधीन रहेकोले दवाब दिन नहुने बताएका छन् । पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममाा सभापति

सुशासन, पारदर्शिता र स्वच्छताका लागि नियमन, अनुगमन हुनुपर्छः प्रम ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले समाजकल्याण परिषद् र विश्वविद्यालयहरुबीच परियोजना मूल्याङ्कनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर नयाँ अभ्यासको प्रारम्भ भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा परिषद् र  विभिन्न

रामकुमारी झाँक्री गिरफ्तार

काठमाडौं : नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले गिरफ्तार गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई उनकै घरबाट गिरफ्तार गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले