संसद पुनर्स्थापनाका लागि ‘सेटिङ’ भइरहेको छ : प्रधानमन्त्री ओली
विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । शनिबार विराटनगरमा आफूपक्षको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका हुन् ।
प्रतिनिधिसभा विघटन सदर गराउन!-->!-->!-->…
‘जनताभन्दा ठूलो न्यायाधीश कोही हुँदैन, मुलुकलाई स्थिरतातर्फ लान ताजा जनादेश’
काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनता भन्दा ठूलो न्यायाधीश कोही नहुने बताएका छन् । मुलुकलाई अस्थिरतातर्फ ढकेल्ने प्रयास भएको भन्दै उपप्रधानमन्त्री पोखरेलले जनताभन्दा ठूलो न्यायाधीश कोही नहुने भएकाले ताजा जनादेशमा गएर मुलुकलाई!-->…
तेस्रो चरणको खोप अभियान आजबाट सकिँदै, तीन लाख ४० हजारले लगाए खोप
काठमाडौं : कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान अन्तर्गत तेस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाउने कार्य आजबाट सकिँदैछ । गत आइतबारबाट तेस्रो चरणको खोप अभियान शुरु भएको थियो ।
अभियान अन्तर्गत पत्रकार, पालिकाका जनप्रतिनिधिहरु,!-->!-->!-->…
नेकपा ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दै
काठमाडौं : सत्तारुढ नेकपाले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ । ओली नेतृत्वको नेकपाले विराटनगरमा प्रदेश एक स्तरीय सभा गर्न लागेको हो ।
विराटनगर महानगरपालिका २ स्थित विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा हुने सभालाई प्रधानमन्त्री!-->!-->!-->…
अमेरिकाद्वारा इरानसँग आणविक सम्झौताका लागि पुनः वार्ताको आग्रह
एजेन्सी : अमेरिकाले आणविक सम्झौताका लागि पुनः वार्ता गर्न इरानसँग प्रस्ताव गरेको छ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णय उल्टाउँदै नयाँ ढंगबाट आणविक वार्ताका लागि बाइडेन प्रशासनले आग्रह गरेको हो ।
विदेशमन्त्री!-->!-->!-->…
भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष तथा द्वितीय उपाध्यक्ष निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन
युएइ (जीएनएन) -- अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा संचालित उद्धार तथा राहत परियोजनामा भ्रस्टाचार गरेको आरोपमा गैर आवासीय नेपाली संघ युएइका अध्यक्ष प्रकाश कोइराला र द्वितीय उपाध्यक्ष पासाङ्ग शेर्पालाई एनसीसी यूएईको!-->!-->!-->…
जस्तोसुकै परिस्थिति आए पनि पछि नहट्न प्रचण्ड-माधव समूहकाे केन्द्रीय सदस्यहरुलाई निर्देशन
काठमाडौं : नेकपा प्रचण्ड-माधव समूहले जस्तोसुकै परिस्थिति आए पनि पछि नहट्न र तयारी अवस्थामा रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सो समूहको केन्द्रीय समिति बैठकले निर्वाचन आयोग र!-->!-->!-->…
प्रदेश २ का प्रदेश प्रमुख परियार पदमुक्त, राजेश झा नियुक्त
काठमाडौं : प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा २ अनुसार झालाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।
यसअघि!-->!-->!-->…
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सकियो बहस, अर्को पेशी ११ गते
काठमाडौं : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ । एमिकस क्युरीका पाँचै जना सदस्यले राय दिएपछि बहस सकिएको हो । शुक्रबार एमिकस क्युरीका तर्फबाट गीता पाठकले राय दिएकी थिइन् ।
बहस सकिएपछि संवैधानिक इजलासले फागुन!-->!-->!-->…
वर्तमान सरकारले लोकतन्त्रको बाटो बिराउँदैन : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले लोकतन्त्रको बाटो नबिराउने बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सरकारले लोकतन्त्रको बाटो नबिराउने र संविधान!-->…