म्यान्मारमा कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु
एजेन्सी : म्यान्मारमा बुधवार सैनिक कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु भएको छ । घटनालाई संयुक्त राष्ट्रसंघले सेनाले सत्ता हातमा लिएयताकै 'रक्तपातपूर्ण' दिन भनेको छ ।
सुरक्षाकर्मीले विभिन्न सहरहरूमा ठूलो संख्यामा भेला भएका!-->!-->!-->…
नेम्वाङदेखि बस्नेतसम्म प्रचण्ड नेपाल समूहकाे कारबाहीमा
प्रधानमन्त्री केपी शर्मा ओली समूहका सात नेता कारबाहीमा परेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव समूहको केन्द्रीय कमिटीको बैठकले ओली समूहका ७ नेतालाई कारबाही गर्ने निर्णय गरेको हो । कारबाहीमा पर्ने नेताहरुमा स्थायी समिति सदस्य!-->…
सांसदहरुलाई कोरोनाविरुद्धको खोप
काठमाडौं : प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप दिन शुरु गरिएको छ ।
बुधबार बिहान १० बजेदेखि सिभिल अस्पाल नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई कोरोनाविरुद्धको खोप दिन शुरु!-->!-->!-->…
सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो
काठमाडौं : सरकार र नेत्र विक्रम चन्द 'विप्लव' समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको थियो ।
वार्तामा दुई पक्षले आ–आफ्नो कुरा राखेर पहिलो चरणको!-->!-->!-->…
नाभाल्नी विष प्रकरणमा अमेरिकाद्वारा रुसी शीर्ष अधिकारीमाथि प्रतिबन्ध
एजेन्सी : रुसी विपक्षी नेता अलेक्सी नाभाल्नी विष प्रकरणमा अमेरिकाले रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसका शीर्ष गुप्तचर सहितलाई निशाना बनाएर प्रतिबन्ध लगाएका हो ।
प्रतिबन्ध लाग्नेमा रुसको शीर्ष गुप्तचर निकाय!-->!-->!-->…
दुवै सदनका सांसदहरुले काेराेना खाेप लगाउँदै
संघीय संसदका सांसदहरुले कोरोना भाइरसविरुद्धको खोप बुधबार लगाउँदैछन् ।
संसद् भवनकै अगाडी रहेको सिभिल अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउने स्थान तय गरिएको छ । विहान १० बजेदेखि दिउँसो चार बजेसम्म सिभिल अस्पतालमा पुगेर सांसदहरुले कोरोना!-->!-->!-->…
प्रचण्ड-माधव समूहको केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहकोे केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठकमा प्रतिनिधि सभा पुनःस्थापनापछि विकसित राजनीतिक घटनाक्रम तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।
प्रतिनिधिसभा विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक!-->!-->!-->…
मकवानपुरमा एक हजार १६७ ले लिए वैदेशिक रोजगारसम्बन्धी परामर्श
हेटौंडा : चालु आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि माघसम्म छ महिनाको अवधिमा मकावानपुर जिल्लाबाट राहदानी लिन आउनेमध्ये एक हजार १६७ जनाले सुरक्षित वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा लिएका छन् । सुरक्षित आप्रवासन परियोजना (सामी) का अनुसार!-->…
भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा
प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको अनुन्धान अन्तिम चरणमा पुर्याएको जनाएको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यही फागुन ५ गते चडेपानीकै १६ वर्षीय दिनेश भट्टलाई!-->!-->!-->…
सरकारसँग वार्ता गर्न विप्लव समूहले पनि बनायो वार्ता टोली
काठमाडौं : नेत्रविक्रम चन्द विप्लव समूहले सरकारसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।
विप्लव समूहले सचिवालय सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य उदय चलाउने दीपक सदस्य!-->!-->!-->…