कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । प्रतिनिधिसभा बैठक तयारीका क्रममा कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठकले सरकारमा सहभागिता र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको विषयमा निर्णय लिने बताइएको छ । बैठकमा

नेपाल पत्रकार महासंघ बेल्जियमको पहिलो अधिबेशन सम्पन्न , कान्तिपुरकर्मी सेजुवाल सम्मानित

नेपाल पत्रकार महासंघ बेल्जियमको पहिलो अधिबेशन सम्पन्न भएको छ । बुधवार भर्चुअल माध्यम द्वारा सम्पन्न अधिबेशनमा युरोपियन युनियनका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीले शुभकामना राख्दै सभ्य र सम्मुन्नत समाज निर्माणमा पत्रकारहरु

उपयुक्त समयमा सरकारका बारेमा निर्णय लिइन्छ : कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारमा सहभागिताका बारेमा एकताका साथ जनताको अपेक्षा अनुसार नै निर्णय गर्ने जनाएको छ ।. बिहीबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्व

चन्द समूहमाथिको प्रतिबन्ध सरकारले हटायाे

सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लगाउँदै आएको प्रतिबन्ध हटाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सो समूहमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको हो । सरकार र सो समूहबीचको

मलाई मधेश पस्न रोके पनि पानी नरोक्नुस् : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरबको आयोजना सुनकोशी–मरिन डाइभर्सनको शिलान्यास गरेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका दुईको कुसुमटारमा प्रधानमन्त्री ओलीले आयोजनाको शिलान्यास गरेका हुन् । प्रधानमन्त्री ओलीसँगै

प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द 'विप्लव'ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने भएका

सरकार र चन्द समूहबीच तीन बुँदे सहमति, प्रतिबन्ध हटाइने

काठमाडौं : सरकार र नेत्रविक्रम चन्द 'विप्लव' समूहबीच तीन बुँदे सहमति भएको छ । दुई दिनसम्म निरन्तर भएको वार्तामा विप्लव समूहमाथि लागेको प्रतिबन्ध हटाउनेसहितका तीन बुँदे सहमति भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री

म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो

इंग्लिस प्रिमियर लिग फुटबलमा रेलिगेशन जोनमा रहेको सेफिल्ड युनाइटेड विजयी भएको छ । वुधबार राति भएको खेलमा सेफिल्डले एस्टन भिल्ललाई १–० गोल अन्तरले पराजित गरेको हो । घरेलु टोली सेफिल्डलाई जिताउन डेभिड म्याकगोल्डरिकले ३० औं मिनेटमा गरेको

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे बुढानिलकण्ठस्थित निवासमा बैठक बोलाएका हुन् । बैठकमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुलाई बोलाइएको छ । बैठकमा संसदमा

नेकपा नामको विवादमा फैसला मिति सर्‍यो, पूर्व प्रधानन्यायाधीश सिंहको शोकमा आज सबै अदालत बन्द

काठमाडौं : नेकपा नामको विवादमा फैसला मिति सरेको छ । गत बिहीबार सर्वोच्च अदालतले आज नेकपा नामको विवादमा फैसला सुनाउने निर्णय गरेको थियो । पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज एक दिन सर्वोच्चसहित सबै अदालत बन्द