माओवादी केन्द्र र जसपाबीच पेरिसडाँडामा छलफल

काठमाडौं : सत्ता समीकरणका विषयमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच छलफल भएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार भएको छलफलमा सरकार निर्माणका विषय र जसपाले उठाउँदै आएका मागबारे छलफल भएको हो

राष्ट्रपतिद्वारा कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेकी छन् । सो अवसरमा उनले कालु पाँडेको पूर्णकदको शालिकमा माल्यार्पण गरेकी थिइन् । राष्ट्रपति

एमालेमा प्रवेश गरेका नेतासँग २४ घण्टे स्पष्टिकरण माग गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं : नेकपा माओवादी केन्द्रले नेकपा एमालेमा प्रवेश गरेका नेताहरुसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । शुक्रबार रामबहादुर थापा सहितका नेता नेकपा एमालेको केन्द्रित सदस्य बनेपछि माओवादी केन्द्रले कारवाही प्रक्रिया अघि बढाएको हो ।

मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

मकवानपुर : पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी–६ सुनाचुरीमा रात्रिबस र ट्रक ठक्कर खाई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा थप दश जना घाइते भएका छन् । हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा गर्न माओवादी केन्द्रले बैठक बोलाएको हो । बैठकमा कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर नयाँ सरकार बनाउने विषयमा छलफल हुनेछ ।

शिवरात्रिका लागि आएका साधुसन्तलाई आज बिदा गरिँदै, १५ सय रुपैयाँसम्म दक्षिणा दिने तयारी

काठमाडौं : महाशिवरात्रिका लागि पशुपतिआएका साधुसन्तलाई आज बिदा गरिँदैछ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले एकसयदेखि १ हजार ५ हजार रुपैयाँसम्म दक्षिणा दिएर उनीहरुलाई बिदाइ गर्न लागेको हो । साधुसन्तलाई स्तरअनुसार दक्षिणा दिने

छोराको जन्मदिनमा ३५ सय पाउन्ड मन्दिरलाई सहयोग

अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष, एनआरएनए अनरी काउन्सिल सदस्य ,एनआरएनए यूकेका सल्लाहकार एवम् शिव मन्दिर अल्डरसटका ट्रष्टी पुरन गिरी र श्रीमती कुमारी गिरीले सुपुत्र पुकास गिरीको जन्मदिनको अवसरमा पारेर शिव मन्दिरलाई थप ३५ सय

कांग्रेस र जसपाबीच छलफल, पुनः छलफल गर्ने सहमति

काठमाडौं : सत्ता समिकरणका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच छलफल भएको छ । शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको छलफल सकारात्मक भएको जसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । उनले रेशम

माधव पक्षको अनुपस्थितिमा एमालेले तोक्यो सातै प्रदेशका इन्चार्ज

काठमाडौं : नेकपा एमालेले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीको पद खारेज गरेको छ । माधव नेपाल पक्षीय नेताहरुलाई जानकारी नदिइ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय बैठकले उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत पद खारेज गरेको हो ।

पत्रकार सुशील शर्माको निधन

काठमाडौं : पत्रकार सुशील शर्माको निधन भएको छ । काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । ६३ वर्षका शर्माको शुक्रबार दिउँसो २ बजेर १० मिनेटमा निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ । उनले लामो समय