पत्रकार सुशील शर्माको निधन

0

काठमाडौं : पत्रकार सुशील शर्माको निधन भएको छ । काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

६३ वर्षका शर्माको शुक्रबार दिउँसो २ बजेर १० मिनेटमा निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ ।

उनले लामो समय बीबीसीमा काम गरेका थिए । शर्माका श्रीमती र १ छोरा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.