माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं : नेकपा एमालेले केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावलाई पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको एमाले केन्द्रीय कमिटी बैठकले फागुन

४० वर्ष भारतीय जेल बसेका इलामका दुर्गाप्रसाद थुनामुक्त

काठमाडौं : ४० वर्षसम्म भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार थुनामुक्त भएका छन् । कोलकाताको दमदम केन्द्रीय कारागारमा दाजु (काकाका छोरा) प्रकाशचन्द्र तिम्सिनाले सम्झौता पत्रमा हस्ताक्षर

एमाले ओली समूहको संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं : नेकपा एमाले ओली पक्षको संसदीय दल र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले बालुवाटारमा बैठक बोलाएका हुन् । संसदीय दलको बैठक र त्यस लगत्तै केन्द्रीय समितिको बैठक राखिएको छ । केन्द्रीय

रंगभेदका घटना देख्दा पनि चुप रहनु अपराध सरह हो : बाइडेन

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकीहरुलाई घृणा र चेतावनीविरुद्ध बोल्न अपिल गरेका छन् । जर्जियामा एसियन–अमेरिकन नेताहरुसँग शुक्रबार भेट गरेपछि बाइडेनले अपराधका घटनाविरुद्ध बोल्न अपिल गरेका हुन् । रंगभेदका घटना देख्दा पनि चुप

दुई साताभित्र नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउने

काठमाडौं : भारतसँग खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । नेपालले खरिद गरेको २० लाख मात्रा खोप दुई साताभित्र नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै डब्लुएचओको पहलमा आउने कोभ्याक्स खोपको दोस्रोे लट

रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं : सरकारको महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाल नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् । अग्निप्रसाद खरेलले महान्यायाधिवक्ता

पुनर्स्थापित संसदले सुरुवातमै राम्रो संकेत देखाएन : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडाैं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्चको दुवै फैसलामा सरकार हारे पनि लड्डु खाने र झोक्रिएर बस्ने कार्य नगरेकाे बताएका छन् । सर्वोच्चका फैसलाप्रति प्रचण्ड–माधव समूहले देखाएको भावप्रति कटाक्ष गर्दै ज्ञवालीले प्रतिनिधिसभाको

महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा

काठमाडौं : महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले राजीनामा दिएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै महान्यायाधिवक्ता खरेलले पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४

कांग्रेस नेता जोशीको उपचार गर्न सरकारले १० लाख सहयोग गर्ने

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । जोशीको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले जोशीको परिवारका सदस्यलाई

अमेरिकासँग तत्काल वार्ता सम्भव छैन : उत्तर काेरिया

एजेन्सी : उत्तर कोरियाले अमेरिकासँग यथास्थितिमा वार्ता नगर्ने स्पष्ट पारेको छ । वार्ताका लागि अमेरिकाले गरेका सबै प्रयासहरुलाई असफल पार्ने उत्तर कोरियाले जनाएको छ । तर अमेरिकाले भने उत्तरको सो कदमलाई शत्रुतापूर्ण नीति भएको टिप्पणी