कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन
काठमाडौं : कांग्रेस नेता एवं पूर्व मन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ ।
अकस्मात मस्तिष्कघात भएपछि गत फागुन १४ गतेदेखि नर्भिक अस्पतालकाे अति सघन कक्षमा उपचाररत नेपाली कांग्रेसका नेता जाेशीकाे शुक्रबार राति ८:२४ बजे!-->!-->!-->!-->!-->…
माधव नेपाल समूहले बुझाएको स्पष्टीकरण कारबाही योग्य : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल समूहले बुझाएको स्पष्टीकरण कारबाहीको भागिदार योग्य भएको बताएका छन् ।
शुक्रबार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले वरिष्ठ नेता नेपाल!-->!-->!-->…
काठमाडौंमा ह्वात्तै बढ्यो वायु प्रदूषण
काठमाडौं : काठमाडौंं उपत्यकाको आकाशमा वायु प्रदूषण ह्वात्तै बढेको छ । शुक्रबार काठमाडौंको आकाशमा तुवालोसँगै धुवाँ भरिँदा प्रदुषण बढेको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
वायुमण्डलमा धुलोसँगै धुवा पनि!-->!-->!-->…
डिल्लीबजार कारागारमै गएर महेश बस्नेतले भेटे रेशम चौधरीलाई
काठमाडौं : नेकपा एमालेका सांसद महेश बस्नेतले डिल्लीबजार कारागार पुगेर निलम्बित सांसद रेशम चौधरीलाई भेटेका छन् ।
टीकापुर हत्याकाण्डका मुख्य आरोपी चौधरीलाई भेट्न बस्नेत शुक्रबार बिहान कारागार पुगेका थिए ।
नेकपा एमाले र जनता समाजवादी!-->!-->!-->!-->!-->…
प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
काठमाडौं : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मुख्यमन्त्री राईले नेकपा माओवादी छाडेर एमालेमा आएका ताप्लेजुङका टङ्क आङ्बोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्री र नेपाल समूह छाडेर ओली!-->!-->!-->…
‘बेनीको बजार…’ का गायक श्रेष्ठको निधन
काठमाडौं : ‘बेनीको बजार, जता माया उतै छ नजर…’ गीतका सर्जक तथा गायक टीका बहादुर श्रेष्ठको निधन भएको छ । म्याग्दीबाट बसाईसराई गरेर रुपन्देही गएका श्रेष्ठको ७५ वर्षको उमेरमा निधन भएको हो ।
‘बेनीको बजार, जता माया उतै छ नजर…’ गीतबाट बेनीलाई!-->!-->!-->…
कुनैपनि बहानामा ओलीसँग साँठगाँठ हुँदैन : उपेन्द्र यादव
बुटवल : नेपाल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै हालतमा सत्ता साझेदारी नहुने बताएका छन् ।
प्रेस मञ्च नेपालले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो पार्टी नफुट्ने र कुनैपनि!-->!-->!-->…
माओवादी केन्द्रले सर्वोच्चको फैसलाविरुद्ध आज पुनरावलोकन निवेदन दर्ता गराउने
काठमाडौं : नेकपालाई एमाले र माओवादी केन्द्रमै फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले आज पुनरावलोकन निवेदन दर्ता गराउने भएको छ ।
माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा निवेदन दर्ता!-->!-->!-->…
एमाले संसदीय दलको बैठक आज बस्दै
काठमाडौं : नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । दिउँसो तीन बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने र सांसद्हरूको विकास बजेट खर्चको सन्दर्भमा छलफल हुने नेताहरुले बताएका छन् ।
बैठकमा!-->!-->!-->…
ओलीलाई नेपालको जवाफ : तपाईंका गतिविधिहरु कारबाही गरिनुपर्ने प्रकृतिको देखिन्छ (पूर्णपाठ)
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई १३ बुँदे स्पष्टीकरण दिएका छन् । वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीमाथि नै प्रश्न गर्दै १३ बुँदे स्पष्टीकरण दिएका हुन् ।
चैत ९ गते केन्द्रीय!-->!-->!-->…