माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज विहान ११ बजेका लागि तय भएको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइआएको समर्थन फिर्ता लिने वा केही समय पर्खनबारे टुंगो लगाउने भएको छ ।
माओवादी केन्द्रले कर्णालीमा एमालेबाट!-->!-->!-->…
गृहमन्त्री थापाले लिए शपथ
काठमाडौं : पुनर्नियुक्ति पाएका गृहमन्त्री रामबहादुर थापाले शपथ लिएका छन् । राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएपछि मन्त्री पद गुमाएका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्ति गरेकी हुन् ।
!-->!-->!-->…
संसदविरुद्ध ठूलो घेराबन्दी भइरहेको छ : सभामुख सापकोटा
काठमाडौं : सभामुख सापकोटा सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदविरुद्ध ठूलो घेराबन्दी भइरहेको आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा नेपाल पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीहरुको पदभार कार्यक्रममा सभामुख सापकोटाले आफू सभामुखका रूपमा!-->!-->!-->…
नेपालमा एकैदिन थपिए १ हजार बढी संक्रमित
काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको बढेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
५ हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा, एक हजार १५ जना र ६९९ को!-->!-->!-->…
राष्ट्रपतिद्वारा थापालाई गृहमन्त्रीमा पुनः नियुक्त
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीकाे सिफारिसमा नेकपा एमालेका नेता रामबहादुर थापालाई मन्त्री पदमा नियुक्त गरी गृह मन्त्रालयको कार्यभार तोकेकी छन् ।
राष्ट्रपति भण्डारीले आइतबार थापालाई गृह मन्त्रालयको!-->!-->!-->…
बिस्केट जात्रा : कुमाले टोलमा हात नभएको लिङ्गो ढालियो
भक्तपुर : भक्तपुरमा आठरात नौ दिनसम्म मनाइने बिस्केट जात्राको अन्तिम दिन आइतबार स्थानीय कुमाले टोलमा हात नभएको लिङ्गो ढालिएको छ ।
प्रत्येक वर्ष चैत मसान्तका दिन बिहान तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी कुमाले टोलमा उभ्याइएको लिङ्गो!-->!-->!-->…
प्रधानमन्त्री पदका लागि लालायित छैन : सभापति देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् ।
आइतबार आफ्नो निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले!-->!-->!-->…
गृहमन्त्री थापा पदमुक्त, प्रधानम्नत्रीले गरे पुनर्नियुक्तिको सिफारिस
काठमाडौं : गृहमन्त्री रामबहादुर थापा पदमुक्त भएका छन् । आज राष्ट्रिय सभा सचिवालयले गृहमन्त्री थापाको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको हो ।
नेकपा माओवादी केन्द्रले थापालाई पद मुक्त गर्न मागसहित चैत २७ गते दर्ता गरेको!-->!-->!-->…
नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु
नवलपरासी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा!-->…
कर्णालीमा फ्लोर क्रस गर्ने तीन जना बने मन्त्री
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
फ्लोर क्रस गर्दै सरकार जोगाइदिने नेकपा एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाइएको छ ।
शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि!-->!-->!-->!-->!-->…