जुलाई ४ सम्म ७० प्रतिशत अमेरिकीलाई खोप लगाउने बाइडेनको योजना सार्वजनिक
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाई ४ सम्मा ७० प्रतिशत वयश्क अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने योजना सार्वजनिक गरेका छन् ।
यस्तै जतिसक्दो चाँडो १२ देखि १५ वर्षसम्मका बालबालिका तथा किशोरकिशारीलाई पनि खोप दिन!-->!-->!-->…
अस्पतालसमेतका लागि बहुपयोगी भवन निर्माणलाई तीव्रता दिँदै सेना
काठमाडाैं : नेपाली सेना राजधानीसहित मुलुकका आठ स्थानमा होल्डिङ र आइसोलेशन सेन्टरसहित अस्थायी अस्पतालका रूपमा प्रयोगमा ल्याउन सकिने गरी बहुपयोगी पूर्वाधार निर्माणमा जुटेको छ । सरकारको सीमा नाका नजिकै पायक पर्ने स्थानमा कम्तीमा एक हजार जना!-->…
इजिप्टले फ्रान्ससँग ३० वटा राफेल लडाकू बिमान खरिद गर्ने
इजिप्टले फ्रान्ससँग ३० वटा राफेल लडाकू बिमान खरिद गर्ने भएको छ । योसहित इजिप्टसँग ५४ वटा राफेल लडाकू बिमान हुनेछन् ।
अधिकारीहरुका अनुसार फ्रान्सेली वायुसेना पछि राफेल सबैभन्दा बढी राख्ने मुलुक इजिप्ट हुनेछ । दुबै मुलुकले राफेल बिमान!-->!-->!-->…
बेल्जियमका एक किसानले जब देशको सीमा बढाए
बेल्जियम र फ्रान्सको सीमामा बसोबास गर्ने एक जना बेल्जियन किसानले आफ्नो देशलाई ठुलो र फ्रान्सलाई सानो बनाइ दिएका छन ।
बेल्जियमको एरक्वेलिन गाउका किसानले करिब २०० बर्ष पूरानो सीमा स्तम्भलाई दुई मिटर तीस सेन्टिमिटर फ्रान्सको भुमी!-->!-->!-->!-->!-->…
ओलीको विश्वासको मत लिने प्रस्तावलाई असफल बनाउने कांग्रेसको निर्णय
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मत लिने प्रस्तावलाई असफल बनाउने निर्णय गरेको छ ।
पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा मंगलबार बसेको कांग्रेस!-->!-->!-->…
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने
काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीको मंगलबार बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले!-->…
कोरोना संक्रमणबाट एकैदिन ५५ जनाको मृत्यु, ७ हजार ६६० संक्रमित थपिए
काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणका कारण एकै दिन ५५ जनाको मृत्यु भएको छ ।
देशका विभिन्न स्थानमा ५५ जनाको मृत्यु भएको र हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार चार सय १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा!-->!-->!-->…
बैतडीमा शव बोकेको जिप दुर्घटना, ५ जनाको मृत्यु
बैतडी : बैतडीको पंचेश्वरमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पंचेश्वर–६ का जीतसिंह भण्डारी, डम्बर भण्डारी, दिपक भण्डारी, हिक्मत भण्डारी र जीप चालक तेजबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
!-->!-->!-->…
राष्ट्रपतिद्वारा सात अध्यादेश जारी, संवैधानिक परिषदसम्बन्धी अध्यादेश पुनः जारी
काठमाडौं : सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विवादित संवैधानिक परिषदसम्बन्धी अध्यादेशसहित सात वटा अध्यादेश जारी गरेकी छन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका!-->!-->!-->…
सांसदहरुको पीसीआर परीक्षण २२ र २३ गते गरिने
काठमाडौं : संसद सचिवालयले २७ गते बस्न लागेको संसदको विशेष अधिवेशनका लागि कोभिड–१९ परीक्षण गराउने भएको छ ।
संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाका सभामुख, सांसद र सचिवालयका कर्मचारीको वैशाख २२ र २३ गते कोरोना परीक्षण गरिने संसद सचिवालयले!-->!-->!-->…