नेपालमा कोरोनाबाट एकैदिन २०३ जनाको मृत्यु
काठमाडौं : नेपालमा शुक्रबार थप ८ हजार ५ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २० हजार ९४८ पीसीआर परीक्षणका क्रममा ८ हजार ४ सय ६७ जना र ५३० एन्टीजेन परीक्षणका क्रममा ५३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य!-->!-->!-->…
पूर्वरानी कोमल र प्रेरणा अस्पतालबाट डिस्चार्ज
काठमाडौं : पूर्वरानी कोमल शाह तीन हप्ताको उपचारपछि कोरोना संक्रमणबाट मुक्त भएकी छन् । पूर्व रानी कोमल कोरोना जितेर शुक्रबार अपराह्न काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशल अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।
कोमलसँगै!-->!-->!-->…
प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, सबै मन्त्री दोहोरिए
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो मन्त्रिपरिषदमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्याएका छन् ।
प्रधानमन्त्री ओलीसँगै उनको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको शपथ लिएका!-->!-->!-->…
प्रधानमन्त्री ओलीले लिए शपथ
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा,!-->!-->!-->…
सांसदहरुले लगाए कोभिसिल्ड खोपको दाेस्राे डोज
काठमाडौं : सांसदहरूलाई कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप कार्यक्रम शुक्रबारदेखि शुरू भएको छ । संसदको प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरस विरुद्धको दोस्रो खोप लगाएर खोप कार्यक्रम सुरु गरेका हुन् ।
यसअघि गत!-->!-->!-->…
गाजाको सीमा क्षेत्रमा इजरायलद्वारा ठूलो संख्यामा सैन्य बल तैनाथ
एजेन्सी : प्यालेस्टाइनसँगको टकराव बढ्दै जाँदा इजरायलले गाजास्थित सीमा क्षेत्रमा ठूलो संख्यामा सैन्य बल तैनाथ गरेको छ । सोमबारदेखि जारी संघर्षमा दुवै पक्षबाट हवाई आक्रमण भइरहेका बेला सीमामा इजरायलले सेना तैनाथ गरेको हो ।
गाजातर्फबाट!-->!-->!-->…
आज मुस्लिम समुदायले ईद पर्व मनाउँदै, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त
काठमाडौं : रमदान महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् ।
हिजरी संवतको रमदान महिनाभर व्रत बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको!-->!-->!-->…
ओली पुनः प्रधानमन्त्री नियुक्त, शपथ आज
काठमाडौं : वैकल्पिक सरकार गठन गर्न विपक्षी दल असफल भएपछि नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली पुन: प्रधानमन्त्री नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको!-->!-->!-->…
ओली–नेपाल सहमति नजिक, तत्कालका लागि राजीनामा टर्यो
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन् । दुई नेता सहमति नजिक पुगेकाले नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ ।
दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा!-->!-->!-->…
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको कोरोना संक्रमणबाट निधन
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत अध्यक्ष गैरेको आज साँझ ५ बजेर ५० मिनेट जाँदा निधन भएको!-->!-->!-->…