एमालेले माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने

काठमाडौं : नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन

राष्ट्रपतिलाई ‘तपाईं’ नभनेको प्रति प्रधानमन्त्रीले देउवामाथि पोखे आक्रोश

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिप्रति कांग्रेस सभापति शेर बहादुर देउवाले प्रयोग गरेको भाषाप्रति आपत्ती जनाएका छन् । शनिबार बालुवाटारमा बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवनको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै

नेपालमा थप ८ हजार ९८० जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा शनिबार थप ८ हजार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २० हजार १०५ पीसीआर परीक्षणका क्रममा ८ हजार ५ सय ९१ र ७४८ एन्टीजेन परिक्षणका क्रममा ३८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य

१४९ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दायर गर्ने विपक्षी गठबन्धनको निर्णय

काठमाडौं : माधव नेपालसहितका विपक्षी गठबन्धनले मध्यरातमा संसद् विघटन गरेर निर्वाचनमा जाने कदम प्रतिगमन भएको भन्दै कानुनी र राजनीतिक रुपमा संयुक्त संघर्ष गर्ने निर्णय गरेको छ । संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको विपक्षी

राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध राजनीतिक र कानूनी लडाईं लड्ने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध राजनीतिक र कानूनी लडाइँ लड्ने निर्णय गरेको छ । पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार

प्रतिगमन दोहोरियो, डटेर प्रतिवाद गरौं : माधव नेपाल

काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि संसद्को चीरहरण भएको टिप्‍पणी गरेका छन् । प्रतिनिध सभा विघटपछि सामाजिक सञ्‍जालमार्फत प्रतिक्रया दिँदै नेता नेपालले

प्रतिनिधिसभा विघटन गरिएकोमा चौतर्फी विरोध

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा पूर्व नियोजित षड्यन्त्र श्रृंखलाको क्लाइमेक्स भएको बताएको छ । साथै उसले प्रधानमन्त्री र राष्ट्रपतिका कदमबारे छलफल गर्न शनिबार बैठक बोलाएको छ । कांग्रेस

मध्यरातमा प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । मन्त्रिपरिषद्ले सिफारिसलगत्तै राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गते दुई

नेपालमा थपिए ८ हजार ६०७ संक्रमित, थप १७७ जनाको मृत्यु

काठमाडौं : नेपालमा शुक्रबार थप ८ हजार ६ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २२ हजार ३५३ पीसीआर परीक्षणका क्रममा ८ हजार ४ सय ७ र ८७३ एन्टीजेन परीक्षणका क्रममा २०० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य

प्रधानमन्त्रीमा ओलीको पनि दाबी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र जनता समाजवादी पार्टीका गरी १५३ सांसदको समर्थन रहेको भन्दै बहुमतको सरकारको दाबी प्रस्तुत गरेका छन् । उनले राष्ट्रपति कार्यालय शितलनिवास पुगी एमालेको १२१ र जसपाको ३२ सांसदसहित बहुमत