भावुक हुँदै कुल आचार्यले भने – मातृभूमिको माटो नबेचौं

लन्डन  -  गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले संसारभरि रहेका नेपालीहरुलाई नेपालमा रहेको आफ्नो सम्पत्ति बेचबिखन नगर्न अपिल गरेका छन्। गत साता बेलायतको केम्प्टन पार्क रेसकोर्समा हजारौं नेपालीहरुको उपस्थितिमा तमु धीं…

बिगतमा भएका गल्तिलाई सच्याएर एनआरएनए अभियानलाई अगाडि बढाउनु पर्छ – शेश घले

गैर आबासीय नेपाली संघका पूर्व अध्यक्ष शेस घलेले गैर आबासीय नेपाली अभियानलाई नयाँ ढंगले बस्तुपरक भएर अगाडि बढाउनु पर्ने बताउनु भएकोछ । एनआरएनए बेल्जियमले घलेको स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै संघको १० सौ…

लन्डनमा तीन दिवसीय ओशो ध्यान शिबिर सम्पन्न

लन्डन - काठमाण्डूस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले बेलायतमा आवासीय ध्यान शिविर संचालन गरेका छन्। स्वामी अर्हतले यही २६ देखि २८ अगष्टमा लन्डन नजिकै मेडेनहेडमा तीन दिवसीय ध्यान शिविर सन्चालन गरेका थिए । उनले शिविरमा…

सुन तस्करि प्रकरणमा पक्राउ परे महरा,

त्रिभुबन अन्तरराष्ट्रिय बिमानस्थलबाट भएको सुन तस्करि प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधवार दिउसो नियन्त्रणमा…

एनआरएनए कोषाध्यक्ष लोक दाहाल द्वारा सचिब पदमा उम्मेद्बारी घोषणा,

एनआरएनएका बर्तमान कोषाध्यक्ष लोक दाहालले एनआरएनएको सचिब पदमा उम्मेद्बारी घोषणा गरेकाछन । बेल्जियमलाई कर्म थलो बनाएका ब्यबसायी दाहाल एनआरएनए बेल्जियमको महासचिब,अध्यक्ष,आइसिसीको सहकोषाध्यक्ष हुँदै हाल कोषाध्यक्ष रहेका छन । चर्चा परिचर्चा…

पाचौ एनआरएनए स्विडेन कपको उपाधि जेएसएस डेनमार्कलाई

एनआरएन स्वीडेनले २६ अगस्ट २०२३मा आयोजना गरेको ५ औ एनआरएन कपको उपाधी नेपाली जनसम्पर्क समिति, डेनमार्कको टिम जेएसएस डेनमार्कले जितेको छ । स्वीडेनको राजधानि स्टकहोममा आयोजित सो प्रतियोगितामा एफसी राइसिङ, डेनमार्कलाई १-० ले पराजित गर्दै उपाधी…

अन्तरराष्ट्रिय पर्बत समाजले बधाई एबम सम्मान कार्यक्रम गर्ने

संसारका बिभिन्न देशमा बसोबास गरिरहेका पर्बत जिल्ला जन्मस्थान भएका नेपालीहरुको संस्था अन्तरराष्ट्रिय पर्बत समाजले जुलाई महिनामा सम्पन्न एनआरएनएको एनसीसी निर्वाचनमा बिजयी पर्बतेलीहरुलाई बधाई तथा सम्मान गर्ने भएकोछ । सेप्टेम्बर तीन तारिख…

युरोपका प्रगतिशिल संगठनहरुको नेपालको समाजवादी मोर्चाको अभियानमा एक्यबद्धता

नेपालमा बढ्दै गइरहेको राजनैतिक, आर्थिक, सामाजिक अन्तरविरोधहरुको अन्त्य गर्नको लागि समाजवादी व्यवस्था स्थापनाको उद्द्यस्यले बनेको समाजवादी मोर्चा नेपालको निर्माण र यसको नेतृत्वमा हुने समाजवाद केन्द्रित आन्दोलनलाई युरोपका प्रगतिशिल संगठनहरुले…

महेश श्रेष्ठले गरे बेलायतबाट अध्यक्षपदमा उम्मेदवारी घोषणा, डा केशव पौडेलले गरे समर्थन

लन्डन - आउँदो अक्टोबरमा हुन गैरहेको गैर आवासीय नेपाली संघको विश्व सम्मेलनमा उपाध्यक्ष महेश श्रेष्ठले सन् २०२३-२५ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। एनआरएनए युकेको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आइतबार…

भक्तपुरको सुधार गृहबाट २२१ जना फरार

काठमाडौँ \  भक्तपुरको बाल सुधार गृहबाट २२१ जना नाबालक बन्दी फरार भएका छन् । हिजो एक नाबालक बन्दीको मृत्यु भएपछि अवस्था तनाव ग्रस्त बनेको मौका छोपी उनीहरु फरार भएका हुन् । सुधार गृहमा २९६ जना नाबालक बन्दी रहेकामा अहिले प्रहरीको…